• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मोबाइल लोकेसनमा रोशनीको कोठामा देखिँदैनन् महरा

डिएनए परीक्षण कति आवश्यक?
64x64
नेपाल लाइभ मंगलबार, असोज २८, २०७६  १८:५२
1140x725

काठमाडौं- संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले प्रहरीको न्यायिक हिरासतमा छन्। 

बलात्कार प्रयास गरेको भन्दै शाहीले महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा किटानी जोहरी दिएपछि प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाटै असोज १९ गते पक्राउ गरेको थियो। त्यसपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या आएको भन्दै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ। उनलाई मंगलबार अदालतमा उपस्थित गराएपछि पुनः नर्भिकमा नै लगिएको छ।

अस्पतालबाटै मंगलबार जिल्ला अदालत काठमाडौं पुर्‍याइएका महरालाई लागेको आरोपमा अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको छ। यसअघि १० दिन हिरासत बसिसकेकाले उनलाई अब थप ३ दिनसम्म अनुसन्धान गरेर प्रहरीले मुद्दा पेस गर्नुपर्ने हुन्छ वा पुनः म्याद थपका लागि अदालत पुर्‍याउनुपर्ने हुन्छ। बलात्कार प्रयास कसुरमा बढीमा २५ दिनसम्म प्रहरीको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ।

यसबीचमा प्रहरीले महरामाथिको अनुसन्धानलाई तीव्रता दिँदै आएको छ। घटनास्थलमा फेला परेका रक्सीका बोतल, चस्माको टुक्रा, जुत्ताको तलुवा, गिलासजस्ता कुराको प्रहरीले फेरेन्सिक जाँच गर्ने तयारी गरेको छ। त्यस्तै प्रहरीले महराको कल डिटेलदेखि रोशनीको कोठामा गएको भनिएको दिनको कल लोकेसन केलाइसकेको छ। 

प्रहरीले केलाएको कल लोकेसनलाई मात्र आधार मान्ने हो भने निवर्तमान सभामुख महरा रोशनीको कोठामा पुगेको देखिँदैन। तर अन्य प्रमाणबाट भने उनी रोशनीको कोठामा उपस्थित भएको देखिइसकेको छ। महराको अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘हामीले महराको कल लोकेसन हेर्‍यौं। तर उनी रोशनीको कोठामा भएको देखिँदैन। अन्य प्रमाणबाट भने उनी रोशनीको कोठामा पुगेको देखिन्छ।’

महरा रोशनीको कोठामा गएको मोबाइलको लोकेसनमा नदेखिनुमा उनले मोबाइल 'स्विच अफ' गरेको वा त्यस समयमा फोन नआएको हुनुपर्ने प्रहरीले जनाएको छ। लामो समयसम्म फोन नआएको अवस्थामा मोबाइलबाट त्यस ठाउँको लोकेसन ट्र्याक हुँदैन। 

मोबाइलबाट ट्र्याक हुने लोकेसनबाहेक अन्य प्रमाणबाट भने महरा रोशनीको कोठामा पुगेको प्रष्ट हुन्छ। रोशनीको कोठमा गएको कुरा महरा स्वयंले पनि स्वीकारिसकेका छन्। अनुसन्धानमा संलग्न प्रहरीले पनि महरा रोशनीको कोठमा पुगेको देखिएको नेपाल लाइभलाई बताएका छन्। महराको भनाई उद्धृत गर्दै ती प्रहरीले भने,  ‘रोशनीसँग मेरो पारिवारिक सम्बन्ध थियो। पारिवारिक सम्बन्धकै कारण उनको कोठामा गएको हुँ।’यद्यपि, अन्य कुरा भने महराले अस्वीकार गर्दै आएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले रोशनीका श्रीमानको समेत मोबाइल लोकेसन केलाएको थियो। उनी भनी भने त्यस दिन काठमाडौंमा नै देखिएको स्रोतले जानकारी दिएको छ। तर रोशनीका श्रीमानले भने त्यस दिन आफू बुटवल भएको दाबी गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

छोराको गाडी लिएर रोशनीको कोठामा
बा २० च ५७११ नम्बरको रातो नम्बरप्लेट भएको निजी कारमा महरा रोशनीको कोठामा पुगेका थिए। उक्त गाडी उनको छोराको भएको प्रहरीले जनाएको छ। महरासँगै उनका पिएसओ नेपाली सेनाका एक, सेनाकै एक चालक र एक प्रहरी पनि गएका थिए। 

महराको गाडी त्यसबेला साँझ ६ बजेर ७ मिनेटमा तीनकुनेस्थित रोशनीको कोठाअघि पुगेको सिसीटिभी फुटेजबाट देखिइसकेको छ। त्यसपछि महराले चालक र पिएसओलाई आधा घण्टामा आउँछु भनेर रोशनीको कोठातर्फ लागेको बयान पिएसओहरूले प्रहरीलाई दिइसकेका छन्। 

महराले आफ्नो छोरासँग ‘गाडी ले! राँ...ले बोलाई। म गएर आउँछु,’ भनेर छोरोको गाडी लिएर रोशनीको कोठामा गएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले जनाए। यसरी छोराको गाडी लिएर रोशनीको कोठमा पुगेका महरा त्यहाँबाट ७ बजेर ४० मिनेटमा निस्किसकेको देखिएको छ।

महरा रोशनीको कोठामा जाँदा आउँदाको सिसीटिभी फुटेज प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेरेपछि पक्राउका लागि ग्रिन सिग्नल दिएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डिएनए कति आवश्यक?
प्रहरीले महराको डिएनए परीक्षण गर्ने तयारी गरेको छ। महरा रोशनीको कोठामा गएका हो कि होइनन् भन्ने कुरालाई पुष्टि गर्न चस्माको टुक्रा, जुत्ताको तलुवामा हुन सक्ने डिएनए र महराको डिएनए म्याच गराउन डिएनए गर्न लागिएको प्रहरीको भनाइ छ।

तर सिसिटिभी फुटेज, पीडित भनिएकी युवतीको बयान, महराले पठाएका म्यासेज, पिएसओको बयान र महरा स्वयमले नै रोशनीको कोठामा गएको भन्ने स्वीकारी सकेको अवस्थामा महराको डिएनए आवश्यक नरहेको अनुसन्धानविज्ञले जनाएका छन्। लामो समयसम्म चस्माको टुक्रा र जुत्तामा तलुवामा रहेको भनिएको डिएनए 'कन्टामिनेटेड' भइसकेको हुन सक्ने र यतिखेर डिएनए परीक्षण गर्दा महरासँग नमिल्न सक्ने भएकाले डिएनए परीक्षणकै कारण उनी छुट्न सक्ने अवस्थासमेत आउन सक्ने अनुसन्धानविज्ञ बताउँछन्। 

अर्कोतर्फ चस्मा र जुत्ताको तलुवाको डिएनएले बलात्कार प्रयास भएको पुष्टि हुन नसक्ने भएकाले महराको डिएनएको औचित्य नरहेको अनुसन्धानविज्ञ तथा पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। 

रक्सीको बोतल, चस्माको टुक्रा र जुत्ताको तलुवा अन्य व्यक्तिले समेत चलाइसकेकाले डिएनएको नतिजा सही आउन नसक्ने बताइन्छ। 

यसअघिका केसमा पनि डिएनए नमिलेका कारण प्रहरीले अपराधी दाबी गरेका व्यक्तिले उन्मुक्ति पाएका घटना भएकाले महराको केसमा पनि डिएनए परीक्षणकै कारण दोषीले उन्मुक्ति पाउन सक्ने प्रहरी अधिकारीकै भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्