• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'आत्मबल बढेको' छनक दिने कांग्रेसको चियापान, ओइरिए नेकपा नेता

64x64
नेपाल लाइभ आइतबार, असोज २६, २०७६  १७:५७
1140x725

काठमाडौं- नेपाली कांग्रेसले आत्मबल बलियो भएको सन्देश दिने गरी यस वर्षको चियापान समापन गरेको छ। 

कांग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्तारुढ दलका नेताहरुले कांग्रेस अवस्था सुध्रिएको संकेत आफ्ना अभिव्यक्ति मार्फत दिएका थिए।

प्रत्येक वर्ष कोजाग्रत पुर्णिमामा हुँदै आएको चियापानलाई निरन्तरता दिने क्रममा बोलेका सत्तारुढ दलका नेताले कांग्रेससँग सहकार्य जारी रहने बताए।

करिब १५ मिनेट कार्यक्रम स्थलमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वहरुले मतभेद घटाउन सघाउ पुर्याउने बताए।

उनले भने,‘कांग्रेससँग मतभेद भएपनि यस्तै चाडवाडले घटाइदिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग लोकतन्त्र प्राप्तिका लागि ४५ वर्ष देखि सहकार्य गरिरहेको स्मरण गरे।

चियापानको कार्यक्रम नेपाली कांग्रेसबाटै भएको स्मरण गर्दै अर्का अध्यक्ष प्रचण्डले राष्ट्रिय संस्कृतिकै रुपमा स्थापित भएको बताए।

कांग्रेसको आत्मबल बढ्दै गएको छनक पाएका प्रचण्डले भने,‘आत्मबल बढ्दै गएको महसुस गरें।राजनीति यस्तै नै हो। राजनीतिमा असम्भव भन्ने केही हुँदैन। हेर्दै जाऔं,राजनीतिले आउने दिनमा कसरी कोल्टो फेर्दै जान्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

विगतका वर्षहरुमा भन्दा चियापानलाई व्यवस्थित बनाउन प्रयास गरिएको थियो।

कांग्रेसका पदाधिकारीहरुले शीर्ष तहका नेतालाई स्वागत गरिसकेपछि मञ्चमा बोल्न समय दिइएको थियो। नेकपा नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले व्यवस्थापन बारे भने,‘कांग्रेसले व्यवस्थापन कम्युनिस्टसँग सिकेछ। राम्रै कुरा भयो।’

समारोहमा बोल्ने अधिकांश नेताले शुभकामना आदानप्रदान र कांग्रेसको आयोजनालाई धन्यवाद दिनमै समय खर्चिए।

केही नेताले चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको हित भएको बताए। समाजवादी पार्टीका अध्यक्ष वाबुराम भट्टराईले फरक प्रंसगमा बोल्दै सभामुख र उपसभामुख मध्येबाट एक जना विपक्षी दललाई दिनै पर्ने अडान राखे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपाका नेताहरु चियापानमा ओइरिएका थिए।

चियापानमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली सहित नेकपाका सचिवालयका सदस्यहरु पुगेका थिए।

अध्यक्ष पुष्पकमल दाहाल,पूर्व प्रधानद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम,पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ,गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री इश्वर पोखरेल कांग्रेसको चियापानमा पुगेका थिए।

पार्टी महासचिव विष्णु पौडेल भने चियापानमा देखिएनन्।

नेकपाका नेताहरुको लर्को लागेको चियापानमा स्थायी समितिका अन्य सदस्य तथा मन्त्रीहरु पनि पुगेका थिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,कानुनमन्त्री भानुभक्त ढकाल पनि चियापानमा सहभागी भए।

नेताहरु सुवासचन्द्र नेम्वाङ,पम्फा भुसाल पनि कांग्रेसको चियापानमा पुगेका थिए। अन्य दलबाट समाजवादीका अध्यक्ष बाबुराम भट्टराई,राजपा अध्यक्षमण्डलका महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, मालेका अध्यक्ष सिपी मैनाली पनि चियापानमा सहभागी भए।

केन्द्रीय कार्यालयको पश्चिमतिरबाट आगन्तुकका लागि प्रवेशद्धार निर्माण गरिएको थियो।

कांग्रेस कार्यकर्ता, भ्रातृ संस्थाका पदाधिकारी हुँदै अन्तिम पार्टी पदाधिकारीहरुले आगन्तुकलाई स्वागत गरेका थिए।

सभापति देउवा,वरिष्ठ नेता पौडेल,उपसभापतिद्धय विमलेन्द्र निधि र विजय गच्छदार, महामन्त्री पुर्ण बहादुर खड्का,सह महामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीता देवी यादव उठेर आगन्तुकलाई स्वागत गरिरहेका थिए। तर, महामन्त्री डा शशांक कोइराला भने पहिलो ‘रो’मा उभिएनन्। 

तरुण दलका कार्यकर्ताले स्वयंसेवकको भुमिका निर्वाह गरिरहेका थिए।

चियापानकै क्रममा एक साइडमा रक्तदानको कार्यक्रम पनि जारी रहेको थियो।

 पकौडा र जेरी एक-एक,केही नमकिन र चिया आगन्तुकका लागि तयार गरिएको थियो।

प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्