काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
सीले प्रचण्डसहितको उपस्थितिमा नेकपा पार्टी सचिवालयका सदस्यहरुसँग पनि सामूहिक भेट गरेका थिए।
सचिवालयका सदस्यहरुसहितको सामूहिक भेट बिहान साढे १० बजे भएको थियो। उक्त भेटपछि दुई देशबीचको द्विपक्षीय वार्ता होटेल सोल्टीमा सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।