काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) चिनियाँ राष्ट्रपति सी चिनफिङगको भ्रमण तयारी तिव्र , नेपालको हितमा अधिकतम उपयोग गर्न प्रधानमन्त्री ओलीलाई पूर्वप्रधानमन्त्रीहरुको सुझाव। 
२) यौन दुब्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पतालमा , मुटु र श्वासप्रसावको समस्या देखिएपछि नर्भिक अस्पताल  भर्ना। 
३)  नेपाल उक्लियो ग्लोबल कम्पिटिटिभनेसमा एक स्थान माथी , पाकिस्तान भन्दा अघि तर ओस्र्ट पर्फमरको उपाधि। 
४) विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित , दर्शकको उल्लेख्य साथ।
५)टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण , विश्व समुदायद्धारा चिन्ता ब्यक्त।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।