गत बिहिबार दिउँसो १२ बजे पहेँलो रङको कुर्ता सुरवालमा सजिएर काठमाडौं, हनुमानस्थानस्थित नेपाल लाइभको स्टुडियोमा आइपुगेकी थिइन्, अभिनेत्री केकी अधिकारी।
उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेदेखि नेपालभरका हलमा रिलिज हुँदैछ। सायद फिल्म रिलिजको चटारोले होला उनमा दसैं उत्साह त्यति देखिँदैनथ्यो। दसैंको समयमा नै फिल्म हलमा चल्ने भएपछि उनी व्यस्त पनि छिन्। अभिनेत्री अधिकारीसँग दसैं र उनको फिल्मका विषयमा नै केन्द्रित रहेर अनिल यादवले गरेको भिडियो वार्ता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।