• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

यो मुलुकमा जे गरे पनि पाइन्छ भन्ने केही मान्छेलाई लागेको छ : दीपशिखा [भिडियो अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असोज १५, २०७६  १८:०६
1140x725

काठमाडौं- विभिन्न कुटपिटका घटनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संस्था राष्ट्रिय युवा संघ नेपाल संलग्न भएको आरोप लाग्ने गरेको छ। सत्ताको आडमा उनीहरुले यस्ता गतिविधि दोहोर्‍याइरहेको भन्दै आलोचना हुने गरेको छ।

देश विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुपर्ने युवाहरु सत्ताधारी दलको शक्तिको आडमा यस्ता गतिविधिमा किन संलग्न भइरहेका छन्? उनीहरुलाई उत्पादनशील र सृजनशील गतिविधिमा संलग्न गराउन किन सकिएको छैन? यसबारे नेकपाको युवा संगठनले के सोचिरहेको छ भन्नेबारे राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’सँग नेपाल लाइभकी पुष्पा केसीले कुराकानी गरेकी छिन्।

कुराकानीमा सापकोटाले अब राष्ट्रिय युवा संघ नेपालले सडकमा गएर टायर बाल्दै र नारा लगाउँदै गरेको नभेटिने बताए। उनले कम्तीमा यो राजनीतिक व्यवस्था पविरर्तन नभएसम्म युवा संघका सदस्य नारा, जुलुस लगाएको हिँडिरहेका नभेटिने दाबी गरे।

‘अब राष्ट्रिय युवा संघका कार्यकर्ताहरु सडक बनाइरहेको, वैचारिक बहस गरिरहेको देख्नुहुन्छ। विकास निर्माणका काममा जुटिरहेको देख्नुहुन्छ,' उनले भने, ‘पेरिसडाँडामा सपथ खाँदै गर्दा हामीले राष्ट्रिय युवा संघमा आवद्धताको तीन महिनभित्र कुनै न कुनै स्वरोजगार तथा रोजगारीको काममा जोडिनुपर्नेछ। नत्र युवा संघको सदस्य हुनका लागि अनुपयुक्त हुने पहिलो निर्णय गरेका छौं।’

सापकोटाले आफ्ना कार्यकर्तालाई के गर्ने भनेर व्यक्तिगत, सामाजिक, राजनीतिक र स्वरोजगारको योजना बुँदागत रुपमा दिने पनि बताए। उनले प्रत्येक सदस्यको आयस्रोत देखिनेगरी ६ महिनाभित्र राष्ट्रिय युवा संघ नेपाल बनाउने पनि दावी गरेका छन्। अब, संघको सदस्यले ठेकेदारको पछाडि लागेर, मुद्दा मिलाएर, हप्ता असुली गरेर पैसा ल्याउने नभई कमाएर ल्याउने बताए।

उनले दसैं र तिहारको बीचमा एकताको काम सम्पन्न गर्ने र संघका सदस्यलाई सृजनशील र उत्पादनशील बनाउन तिहार लगत्तै पहिलो अभियान सुरु हुने पनि जानकारी दिए।

त्यस्तै, सापकोटाले पछिल्लो समय अराजकताका विभिन्न समस्या भोगिरहेको भन्दै त्यसको रोकथाममा लागिरहेको पनि बताए। यो सरकार कसैलाई चित्त बुझे पनि नबुझे पनि पाँच वर्षका लागि जननिर्वाचित सरकार भएकाले राजनीतिक विषयलाई गैरराजनीतिक तरिकाले उठान गर्न नहुने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘यो सरकार कसैलाई चित्त बुझे पनि नबुझे पनि पाँच वर्षका लागि जननिर्वाचित सरकार हो। यसले राष्ट्रघाती काम गरेको कसैसँग रेकर्ड छैन। सरकारले मुलुकको सार्वभौम र अखण्डतामा आँच आउने काम गरेको कसैसँग रेकर्ड छैन। नागरिकको जिउधनमाथि प्रश्न उठेको रेकर्ड छैन। बाँकी राजनीतिक विषय हुन्। राजनीतिक विषयलाई गैरराजनिक रुपमा उठान गर्न हुँदैन। यो अराजकता हो। राजनीतिलाई राजनीतिक तरिकाले डिल गर्नुपर्छ’, सापकोटाले भने।

‘अर्को, सामाजिक मनोविज्ञान अराजपूर्ण ढंगले बन्ने गरेको छ। केही मानिसहरु त्यो मनोविज्ञान बनाउनका लागि भगिरथ प्रयत्न गरिरहेका छन्। युवा संघले अराजकता विरुद्ध राजनीतिक प्रतिवादको काम पनि गरिरहेका छौं। बीचमा एकीकरण र अकर्मण्यताको स्थिति पैदा भयो। र, यो मुलुकमा जे गरे पनि पाइन्छ, जे गर्न पनि छुट छ भन्ने केही मानिसलाई लाग्यो। पछिल्लो समय हामीले प्रतिवाद गर्‍यौं,' उनले थपे।

उनले जसरी एउटा मानिसले सामाजिक मर्यादाको ख्याल नगरी मुख चलाउन सक्छ, त्यसरी एउटा मानिसले सामाजिक मर्यादालाई अथवा कानुनलाई नमानेर हातपात गर्नसक्ने भन्दै दुवै प्रवृत्ति गलत भएको तर्क गरे। तर, कुटपिटका घटनामा राष्ट्रिय युवा संघ नेपालको कुनै संलग्नता नभएको पनि उनले दाबी गरे।

कुराकानीको भिडियोः

Xtrem

Xtrem

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्