काठमाडौं- विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ।
गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ। गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ।
गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ। गीतलाई तलको भिडियोमा हेर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।