काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरू
१) डेंगुबाट संक्रमित हुनेको संख्या भदौ २३ गतेसम्म ५ हजार ९५, आपतकाल घोषणा गर्नुपर्ने अवस्था नभएको स्वास्थ्यमन्त्री यादवको भनाइ ।
२) नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजान सुझाव, सर्वसाधारणलाई ५ अर्ब रुपैयाँको सेयर दिन प्रस्ताव ।
३) दुई महिनामै १३ ठेकेदार कालोसूचीमा, एकैदिन ४ कम्पनीसमेत परे सूचीमा, १ देखि ३ वर्षसम्म सरकारी ठेक्का लिन नपाउने ।
४) च्याम्पियन्स लिगको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित, टेर स्टेगेनको पेनाल्टी बचाउले बार्सिलोनाको बराबरी ।
५) र, अफगानिस्तान युद्धमाथि बिबिसीको रिपोर्ट सार्वजनिक, अगस्टमा रहेक दिन ७४ जनाले ज्यान गुमाएको दाबी ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।