• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बहुविवाह मुद्दामा दोषी ठहरिएपछि नेकपा सांसद फरार

64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  २३:२३
1140x725

जनकपुर- बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सांसद दिलिप कुमार साह फरार भएका छन्। धनुषा जिल्ला अदालतले प्रदेश २ का सांसद साहलाई दोषी भएको भन्दै फैसला गरेपछि फरार भएका हुन्।

अदालतले बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला गरेलगत्तै निलम्बनमा परिसकेका सांसद साह फरार भएका हुन्। धनुषा प्रहरीले उनको खोजीलाई तीव्र बनाएको बताएको छ।

जिल्ला अदालत धनुषाबाट ४ वर्षअघि भएको फैसला जनकपुर उच्च अदालतले सदर गरेपछि प्रदेशसभाले सांसद साहलाई सांसदबाट निलम्बन गरेको थियो। सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित साहलाई जिल्ला अदालतले २०७२ जेठ १३ गते १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला सुनाएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध साह उच्च अदालत पुगेका थिए। उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेपछि सांसद साहले कैद र जरिवाना भुक्तान गर्नुपर्ने भएको छ।

संगीता यादवको जाहेरीको आधारमा सांसद साहलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र ५ हजार जरिवाना फैसला गरेको थियो।

घरमा पत्नी हुँदाहुँदै सम्बन्धविच्छेद नगरी दोश्रो विवाह गरेको भन्दै उनलाई जिल्ला अदालतका तत्कालीन न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले २०७२ जेठ १३ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो। 

फैसलाप्रति चित्त नबुझेर पुनरावलोकन गर्न उच्च अदालत जनकपुर पुगेका सांसद साहलाई उच्च अदालतले पनि दोषी नै ठहर गरेको हो। 

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विनोद मोहन आचार्य र रमेश ढकालको संयुक्त इजलासले २०७६ असार २५ गते जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पहिलो श्रीमती संगीतादेवी यादव र उनका २ सन्तान हुँदाहुँदै सम्बन्धविच्छेद नगरिकनै जानकी कुमारी साहसँग अर्को बिहे गरेको कारण साहले बहुविवाह कसूर गरेको मानिन्छ,’ उच्च अदालतले गरेको फैसलामा भनिएको छ, ‘तसर्थ सुरूको धनुषा जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ।’

जिल्ला अदालतले फैसला गर्दा दोश्री पत्नी जानकी साहलाई भने सफाई दिएको थियो। उच्चले पनि उनलाई सफाई दिएको छ। जानकी साहले जानीजानी विवाह गरेको भन्ने वादीको दाबी पुष्टि हुने गरी स्वतन्त्र तथा विश्वसनीय प्रमाण पेस गर्न नसकेकाले जानकी साहलाई दुवै अदालतले सफाई दिएको हो।

२०७० फागुन २ गते पक्राउ परेका साहलाई २०७० फागुन २६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाइएको थियो। पछि थुनछेकआदेश विरुद्ध उच्च अदालतमा पुनरावलोकन गरेका साह २०७१ जेठ २९ गते ४५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका थिए। 

उनले ३ महिना २७ दिन कैद सजाय काटेको भएपनि बाँकी ८ महिना ३ दिन सजाय बेरुजु नै देखिन्छ। तसर्थ बेरुजु कैद लगत कसी असूल उपर गर्न धनुषा जिल्ला अदालतले फैसला गरेको थियो। फैसला अनुसार २०७२ साउन १३ गते अदालतमा लगत समेत कसिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला अदालतले फैसला कार्यान्वयन गर्न लगत कसेर प्रदेश २ प्रदेशसभा सचिवालयलाई फैसलाको प्रतिलिपिसहित लिखित पत्रमार्फत नै जानकारी गराइसकेको छ। 

२०७६ भदौ ४ गते धनुषा जिल्ला अदालतका तहसिलदार भिष्म भट्टराईले प्रदेश सचिवालयलाई पत्रमार्फत जानकारी गराएका हुन्। 

सांसद साह हालको नेकपा स्थायी कमिटी सदस्य तथा बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका ज्वाइँ हुन्। साह तत्कालीन माओवादी केन्द्रबाट टिकट पाएर सिरहा ४(क)बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। 

२०५७ वैशाख २ गते मन्त्री यादवकी छोरी संगीता यादवसँग साहको विवाह भएको थियो। दुवै परिवारको उपस्थितिमा उनीहरूबीच अन्तरजातीय विवाह भएको थियो।

विवाहपछि उनीहरुका २ छोरा भए। २ सन्तान हुँदाहुँदै पछि साहले धनुषाको शान्तिपुरकी जानकी कुमारी साहसँग २०७० माघ १ गते विवाह गरे। आफू पत्नी छँदाछँदै अर्को विवाह गरेपछि संगीताले धनुषा जिल्ला अदालतमा साहविरुद्ध बहुविवाह कसूर अन्तर्गत कानून बमोजिम कारबाही गरी पाउँ भन्दै मुद्दा दर्ता गराएकी थिइन्।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  २३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फूलपाती भित्र्याइँदै
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्