Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जो हत्या गरेर १८ वर्षसम्म राजधानीमै सुरक्षित रहे

64x64
नेपाल लाइभ सोमबार, भदौ २३, २०७६  १९:१३
1140x725

काठमाडौं- आन्तरिक सुरक्षा व्यवस्थाकै निम्ति नेपाल प्रहरीले दैनिक साढे २६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दै आएको छ। 

प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार सवारी गस्तीमा ४ हजार ४ सय ३ जना, चेकिङमा ३ हजार ४२ जना, पिकेट ड्युटीमा  ६ हजार ४ सय ३ जना, पैदल गस्तीमा ७ हजार ३ सय ५० जना सुरक्षाकर्मी परिचालित हुन्छन्। 

अझ अन्य ठाउँका तुलनामा काठमाडौं उपत्यकामा झन् ठूलो मात्रामा प्रहरी परिचालित हुँदै आएका छन्।

उपत्यकामा मात्रै १८ वटा महानगरीय प्रहरी वृत्त, तीन वटा प्रहरी परिसर, उपत्यकाका ३ वटा जिल्लामा हुने गरेका अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखा, ३ वटै जिल्लाको कमान्ड गर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरी कार्यालय, देशभरकै अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी कार्यालयसमेत राजधानीमै छ।

यी कार्यालयबाट पनि पोशाक र सादा पोशाकमा दैनिक रुपमा सयौं प्रहरी परिचालित हुँदै आएका छन्।

शान्ति सुरक्षा अवस्था चुस्त दुरुस्त रहेको बताउँदै आएको नेपाल प्रहरीलाई भने एक अपराधीले १८ वर्षसम्म जिल खुवाउन सफल भएका छन्।प्रहरीकै आँखा छलेर १८ वर्षसम्म उपत्यकामा आनन्दले बस्दै आएका हत्या आरोपी भीमसेन भण्डारी पक्राउ परेको घटनाले यो कुरा पुष्टि गरेको छ।

१८ वर्षअघि २०५८ साउन ७ गते काठमाडौं महानगरपालिका–३४ महादेवस्थानका २० वर्षीय अशोक राईको हत्या भएको थियो। रत्नराज्यस्थित महादेवस्थान टोलमा राईमाथि खुकुरी प्रहार गरेर सिन्धुपाल्चोकको साविकको फुलपिङकोट गाउँपालिका–५ का भीमसेन भण्डारीले हत्या गरेका थिए।

त्यसबेला भण्डारी २० वर्षका थिए। अहिले उनी ३८ वर्षका भएका छन्। मृतक राई साइला श्रेष्ठ भन्ने व्यक्तिले बनाउँदै घरको सामग्री रुघ्नका लागि उक्त घरमा बसेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

घटना भएको दिन साउन ७ गते भण्डारी र राईले सँगै बसी नयाँ बानेश्वरमा रक्सी खाएका थिए। त्यसबेला उनीहरुबीच समान्य विवाद भएको थियो। रक्सीको नसामा भएको विवादले चरम रुप लिएपछि राईले त्यसबेला भण्डारीको गालामा थप्पड हानेका थिए।

त्यसपछि राई आफूले रुघ्ने गरेको घर महादेशवस्थान आएर बसे।

बनाउँदै गरेको घरको अगाडि निमार्ण सामग्री राख्ने एउटा इटा र जस्ताको टहरो थियो। राई त्यही टहरोमा सुतेका थिए। राईको हत्या आरोपमा १८ वर्षपछि पक्राउ परेका भण्डारीले भनेका छन्, ‘गालामा थप्पड हानेपछि सहन सकिनँ। आवेगमा आएर उनी सुतेकै ठाउँमा गएर हतियारले हानेर हत्या गरेको हुँ।’ 

हत्या भएको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले अभियुक्तको खोजी गरे पनि पक्राउ गर्न सकेको थिएन।

Xtrem

Xtrem

राईको हत्या गरिसकेपछि भण्डारी काठमाडौंकै महांकालस्थित साथीको कोठामा गएर एक रात बसेका थिए। त्यसपछि उनी काठमाडौं उपत्यकाकै भक्तपुरलगायतका विभिन्न ठाउँमा बस्दै आएका थिए। 

भण्डारीले राईको हत्या गरेको थाहा भइसकेपछि घरधनी साइला श्रेष्ठले उनीविरुद्ध ज्यान कसुरमा किटानी जाहेरी पनि दिएका थिए। व्यक्ति पहिचान भइसकेको अवस्थामा पनि उनी पक्राउ पर्न सकेका थिएनन्। 

तर भण्डारी भने काठमाडौं उपत्यकाकै विभिन्न ठाउँमा १८ वर्षसम्म सहचालक भएर बसे। १८ वर्षसम्म पनि प्रहरीले उनको सुइको पाउन सकेन। भण्डारी १८ वर्षसम्म भागेर कुनै देश पुगेका थिएनन्। उपत्यकाकै विभिन्न रुटमा गाडीको चालक सहचालक भएर काम गरे। तर प्रहरीले उनको नामोनिशाना थाहा पाएन।

पहिचान भइसकेका र काठमाडौं उपत्यकामै गाडी चलाएर बस्दै गरेका उनलाई देशभरकै ठूला जघन्य अपराध, सार्वजनिक चासो, संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले १८ वर्षपछि पक्राउ गर्नु पर्ने अवस्था आयो। सिआइबीले उनलाई १८ वर्षपछि भक्तपुर नगरपालिका–२ बसपार्कबाट सोमबार पक्राउ गरेको हो। 

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको सिआइबीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख
विश्वविद्यालयका परीक्षा र नतिजा एक महिनाभित्र टुंग्याउन शिक्षामन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष बिहीबार, असोज २२, २०८३
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख बिहीबार, असोज २२, २०८३
विश्वविद्यालयका परीक्षा र नतिजा एक महिनाभित्र टुंग्याउन शिक्षामन्त्रीको निर्देशन बिहीबार, असोज २२, २०८३
वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेस गर्ने निर्णय बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्