नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ श्रावण ३२ शनिबार | Saturday, August 17, 2019 २१:०३:०० मा प्रकाशित

काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू

१) नेकपाका लागि अवसर र चुनौती दुबै भएको अध्यक्ष दाहालको तर्र्क, भन्छन्– अहिले केही गर्न नसके इतिहासले धिक्कार्छ । (प्रचण्डको भनाई)

२) कीर्ते तमसुक गरी सहकारीका व्यवस्थापकले नै निकाले ऋण, करिब ८५ लाख रुपैयाँ हिनामिना । (व्यवस्थापक नै जाली)

३) गाँस बास र कपासको आभारभूत आवश्यकता नै पूरा गर्न कठिन भएको प्रदेशसभा सदस्यहरुको गुनासो, क्षेत्रगत वस्तुस्थिति हेरेर समस्या सम्बोधन गरिनुपर्ने धारणा । (सदस्यहरुको गुनासो)

४) ला लिगाको पहिलो खेलमा बार्सिलोना बिरुद्ध  बिलवाओ १–० गोल अन्तरले विजयी, मेस्सी बिनै मैदान उत्रिएको बार्सिलोनाको खराब नतिजा । (खराब नतिजा)

५) र, भारत–पाकिस्तानको पछिल्लो विवाद राष्ट्रसंघको सुरक्षा परिषदमा, एकतर्फी फैसला मान्य नहुने चिनियाँ राजदूतको भनाई । ( भारत पाकिस्तान विवाद राष्ट्रसंघमा)