• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

६ महिनाको 'रेकी'पछि पक्राउ परेका थिए लागुऔषध बिक्रेता सेनाका मेजर

64x64
नेपाल लाइभ मंगलबार, साउन २८, २०७६  १८:५५
1140x725

इटहरी– साउन २५ शनिबार नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरीका बहालवाला मेजर ब्राउन सुगरसहित पक्राउ परे। नेपाली सेनाका मेजर नै लागुऔषध कारोबारी भएको कुरा सवत्र फैलियो। इलाका प्रहरी कार्यालय इटहरी र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबार गरिरहेकै अवस्थामा ब्राउन सुगरसहित उनलाई प्रक्राउ गरेको थियो। 

सेनाको पूर्वी पृतना मुख्यालय छेउमै रहेको पसलमा मेजर अजित प्रतापसिंह सहित दुई जना कारोबारी पक्राउ परेका थिए। लागुऔषध नियन्त्रण इकाइ विराटनगर र इटहरी प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो। एक दशमलव तीन ग्राम ब्राउन सुगरसहित पक्राउ परेका उनी उच्च पदस्थ सैनिक अधिकृत रहेको कुरा बाहिर आयो। 

तर उक्त कुरा प्रहरीलाई लामो समय देखी जानकारी थियो। 

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरिक्षक समीरचन्द्र खरेलका अनुसार ६ महिनाको रेकीपछि उनी पक्राउ परेका हुन्। मेजर लागुऔषध कारोबारमा संलग्न भएको विषय प्रहरीलाई भने अगाडिदेखि नै जानकारी भएको उनले बताए। 

उनका अनुसार सिंहले इटहरी, धरान, झापा र विराटनगरसम्म पुगेर ब्राउन सुगर बेच्ने गरेको खुलेको छ। १३ वर्षदेखि ३० वर्ष समूहका युवालाई टार्गेट गरेर उनले कारोबार गर्ने गरेको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई महिना अगाडि मात्र पृतना हेडक्वाटर छेउमै घर भएका १६ वर्षीय रिजाल थरका एक युवासँग उनका बुवाले ब्राउन सुगर भेट्टाएका थिए। छोरासँग केरकार गर्दा ब्राउन सुगर सेनाको मेजरबाट खरिद गर्ने गरेको थाहा पाएपछि प्रहरीलाई जानकारी दिएको बालकका बुबाको भनाइ छ। जसले गर्दा प्रहरीलाई अनुसन्धानमा थप बल पुगेको थियो। 

ती युवाका बुबाले आफू धरै पिडीत रहेको बताए। 'विगत ९ महिनादेखि छोराको व्यवहारमा अस्वभाविक परिवर्तन आएको थियो। पहिला पढ्नमा धेरै मेहनत गर्ने छोराले ९/१० दिनसम्म घर आउन छाडेपछि कुलतमा फसेको शंका लाग्यो। पछी खल्तीबाटै पैसा निकालेर लैजाने गर्न थालेपछी छोराको विषयमा अनुसन्धान गर्दा लागुऔषध प्रयोगकर्ता भइसकेको थाहा पाएँ।' उनका छिमेकी गौतम थरका युवा पनि लागुऔषध प्रयोगकर्ता छन्। उनकै संगतमा परेर छोरो लागुऔषधमा लागेको हुन सक्ने दिपेशको बुझाइ छ। 

इटहरी प्रहरीले लागुपदार्थ नियन्त्रण इकाइलाई जानकारी गराइसकेको थियो। पछि थप प्रमाण फेला परेपछि मेजर सिंह प्रहरीको निरन्तर ‘रेकी’मा पर्दै आएका थिए। प्रहरी स्रोतका अनुसार प्रहरीले आफैँ पनि सिंहसँग ब्राउन सुगरको ‘डिल’ गरेको थियो। तर, मेजर सिंह पुराना ग्राहकसँग मात्र कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ। 
गत शनिबार भने पुराना ग्राहकको सहायताबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मेजर सिंहले आफैँले इटहरी चोक आसपासको लोकेसन दिएका थिए। पछि आर्मी ब्यारेकको पश्चिम सर्पदंश उपचार केन्द्रको अगाडि रहेको क्याफेमा बोलाएर लागुऔषध दिने बेलामा प्रहरीले नियन्त्रणमा लिएको थियो। 

सामान्यतया सैनिक इलाका र सैनिक जवानसँग सम्बन्धित विषयको अनुसन्धान सैनिक ऐनअनुसार सैनिक अदालतले नै गर्ने गर्दछ। सैनिक अधिकृतले गरेको कसुरको अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरिन्छ। 

तर लागुऔषधको मुद्दा भने गम्भीर प्रकृति र गैह्रसैनिक पनि संलग्न भएको हुँदा लागु पदार्थ नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा अघि बढाइएको प्रहरी प्रमुख खरेल बताउँछन्। सोही दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान थप अनुसन्धान प्रकृया अघि बढाएको उनको भनाइ छ। यो मुद्दा गैह्रसैन्य इलाका र गैह्रसैनिकको संलग्नता भएकाले सिभिल कोर्टबाटै अगाडि बढिरहेकोले उनले बताए। नेपाली सेनाबाट कुनै दबाब आयो की भन्ने नेपाल लाइभको प्रश्नमा कुनै दबाब नआएको र अपराधीलाई कारबाही होस् भन्ने मनसायबाट सहयोग भइरहेको उनको भनाइ छ। यस घटनाले अझै धेरै लागुऔषध कारोबारी पक्राउ पर्न सक्ने उनको बुझाइ छ।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्