• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ३, २०८३ Thu, Nov 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

श्रीमान् वैदेशिक रोजगारीमा गएका महिला हराउने क्रम बढ्दै

64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  १९:०९
1140x725

काठमाडौं- श्रीमान वैदेशिक रोजगारीमा गएका महिला हराउने क्रम बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले एक प्रतिवेदनले उल्लेख गरेको छ। आयोगको मानव बेचबिखन सम्बन्धी प्रतिवेदन-२०७६ अनुसार श्रीमान विदेश गएका महिला बेचविखनमा समेत पर्ने गरेको उल्लेख गरेको छ। 

यस्ता महिला भारत र अन्य मुलुकमा बेचविखनमा पर्ने भएकाले हराउने क्रम बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ। 

गुल्मीमा महिला हराउने क्रम बढ्दै
आयोगको अध्ययन प्रतिवेदन अनुसार गुल्मी जिल्लामा ठूलो संख्याका श्रीमान विदेश भएका महिलाहरु हराएको अध्ययन प्रतिवेदनले देखाएको छ। हराउने महिलामध्ये १६ वर्षदेखि २५ वर्ष उमेर भित्रका छन्। 

वैदेशिक रोजगारमा जाने महिला कामदारका सम्बन्धमा काम गर्दै आएको पौरखी नेपालको अध्ययनलाई समेत समेटेर आयोगले प्रतिवेदन प्रकाशन गरेको हो। 

पौरखी नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमती एक्लै बस्नु पर्ने बाध्यता रहने, घरपरिवार एक्लै सम्हाल्नु पर्ने बाध्यताका कारण पनि यस्ता खालका समस्या सिर्जना हुने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै पुरुषप्रधान संरचना भएकाले अरु मानिससँग हिँड्दा बोल्दा महिलामाथि लगाइने आरोप र हिंसाका हुने गरेको पाइएको छ। यसै क्रममा असुरक्षित बसाईसराई हुन सक्ने, बालबालिकाको शिक्षा, स्वास्थ्यको पहुँच, घरेलु तथा सामाजिक हिंसा तथा लाञ्छना पनि त्यस्ता महिलाले खेप्दै आएको अध्ययनमा भनिएको छ।

साथसाथै, समाजको कुरा सुनेर श्रीमानले छाड्ने, समाजबाट बहिष्कृत हुने, घरेलु हिंसामा पर्ने र डिप्रेसनमा जानसक्ने सम्भावना पनि बढ्दै गएको पाइएको छ। 

आर्थिक वर्ष २०७४/२०७५ को ८ महिनामा गुल्मीबाट ६८ महिला हराएका छन् भने तीमध्ये ५४ जना अझै पत्ता लाग्न नसकेको पाइएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हराएकामध्ये श्रीमान वैदेशिक रोजगारीमा रहेका र हराएका महिलाको खबर नपाउनुमा उनीहरू बेचबिखनमा परेका हुन सक्ने आयोगले ठहर गरेको छ। 

१५ प्रतिशत नेपाली खाडीमा
रेमिट्यान्सले धानेको देश नेपालका सन्दर्भमा रोजगारीको सिलसिलामा दैनिक १ हजारभन्दा बढी युवा विश्वका विभिन्न मुलुकमा पुग्ने गरेका छन्। 

नेपालको कुल जनसङ्ख्याको लगभग १५ प्रतिशत मानिसहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको केन्द्रिय तथ्यांक विभागको तथ्यांकले देखाउँछ। 

सन् २०११ को जनगणना अनुसार घरमा उपस्थित नभएकाहरुको संख्या १९ लाख २१ हजार ४ सय ९४ छ। जुन संख्या वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेको आयोगले औँल्याएको छ।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीमफेदीमा सुमो जिप दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ७ जना घाइते
भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु
पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री बालेनलाई प्रचण्डको सुझाव
सम्बन्धित सामग्री
पक्राउ परेका दुई पूर्वश्रममन्त्रीमाथि १ अर्ब ६६ करोड ठगीको आरोप , मलेसिया रोजगारीमा सिन्डिकेट बनाएकोमा अनुसन्धान हुने सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाउने कार्यम... बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार दुवै पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको हो। बुधबार, मंसिर २, २०८३
जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार प्रसूति जटिलताका कारण जोखिममा परेका महिलालाई तत्काल उद्धार गरी उपचारको पहुँचमा पु¥याउने यस कार्यक्रमले दुर्गम क्षेत्रका महिलाका लागि... बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
भीमफेदीमा सुमो जिप दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ७ जना घाइते बिहीबार, मंसिर ३, २०८३
भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, मंसिर ३, २०८३
पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री बालेनलाई प्रचण्डको सुझाव बिहीबार, मंसिर ३, २०८३
एपेक बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे बिहीबार, मंसिर ३, २०८३
झापा महिला गोल्डकपको उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्