तीजमा ‘माइत जाम’ 

नेपाल लाइभ | २०७६ श्रावण २४ शुक्रबार | Friday, August 09, 2019 ०८:०५:०० मा प्रकाशित

काठमाडौं- नेपाली नारीहरूको विशेष पर्व तीजको अवसरमा ‘माइत जाम’ बजारमा आएको छ। गीतमा गायक बद्री पंगेनी र गायिका सीता श्रेष्ठले स्वर दिएका छन्। 

शिव हमालको  लय तथा कमल सरगमको शब्द रहेको गीतको म्युजिक भिडियोमा हास्य कलाकार यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन्।