काठमाडौं- नेपाली नारीहरूको विशेष पर्व तीजको अवसरमा ‘माइत जाम’ बजारमा आएको छ। गीतमा गायक बद्री पंगेनी र गायिका सीता श्रेष्ठले स्वर दिएका छन्।
शिव हमालको लय तथा कमल सरगमको शब्द रहेको गीतको म्युजिक भिडियोमा हास्य कलाकार यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको अभिनय देख्न सकिन्छ।
भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।