आदित्यको निर्देशनमा ‘मेरो सास’ बजारमा 

नेपाल लाइभ | २०७६ श्रावण २४ शुक्रबार | Friday, August 09, 2019 ०७:५७:०० मा प्रकाशित

काठमाडौं- निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा रहेको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा आएको छ। सार्वजनिक गीतमा लक्ष्मी तुलाधरको शब्द तथा आवाज रहेको छ भने नरेन्द्र प्यासीले संगीत दिएका छन्। 

भिडियोमा लक्ष्मी स्वयम्, शेरबहादुर मर्हजन र बाल कलाकार एशिया खड्काको अभिनय देख्न सकिन्छ।