• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस र राजपाबीच कार्यगत एकताको सहमति, सरकारविरुद्ध सशक्त प्रतिवाद गर्ने

64x64
नेपाल लाइभ शुक्रबार, असार २७, २०७६  १५:०५
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच सरकारविरुद्ध सहकार्य गर्ने सहमति भएको छ। 

सरकारले संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्यामा सरकारको रवैयाविरुद्ध संसद र सडकसम्म प्रतिवाद गर्ने गरी अलिखित सहमति भएको छ। कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेको पहलमा राजपासँग सहकार्य गर्ने पहल अघि बढेको थियो। 

दुई दलका दोस्रो तहका नेताहरुसँग वार्ता गरिसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका चार नेताको बैठक बसेको हो। खाँण र पाण्डेले प्रारम्भमा राजपाका अध्यक्ष मण्डल मध्येका अनिल झासँग सरकारको विरुद्धमा कार्यगत एकता गर्ने विषयमा वार्ता गरेका थिए। कांग्रेस प्रमुख सचेतक खाँणले भने, ‘अनिलजीको फोन आइसकेपछि हामी दुईले भेट्यौं।’

गत सातादेखि आन्तरिक सहमति भए पनि कांग्रेस पक्षले विषयलाई बाहिर ल्याउन चाहेको थिएन। 

किन त?

खाँण भन्छन्, ‘राजपामा अध्यक्ष मण्डलमा ६ जना नेता छन्। दुई नेतासँग मात्रै भेट भएको थियो। राजपाभित्र पनि त्यसको गम्भीर प्रभाव पर्ला भन्ने भयो।’

झासँग वार्ता गरिसकेपछि सोही दिन खाँण र पाण्डेले पार्टी सभापति देउवालाई ब्रिफ्रिङ गरेका थिए। देउवालाई जानकारी गराएसँगै राजपाका अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, झा र राजकिशोर यादव सहितका नेता देउवा निवास बुढानीलकण्ठ पुगे। देउवा निवासमा असार २१ मा यसबारे छलफल भएको थियो। कांग्रेस र राजपाका नेताबीच देउवा निवासमा भएको वार्तालाई पनि कांग्रेस पक्षले जानकारीमा ल्याउन चाहेको थिएन। 

राजपाका नेताहरु शरतसिंह भण्डारी, महेन्द्र राय यादव र राजेन्द्र महतो उक्त बैठकमा अनुपस्थित थिए। उनीहरु बैठकमा सहभागी नभएका कारण कांग्रेसले वार्ताको विषय बाहिर नल्याएको खाँण बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले उक्त विषयलाई राजपाले बाहिर ल्याइदेओस् भन्ने भित्री इच्छा राखेको थियो। साथै, प्रतिनिधिसभामा दुई दलबीच देखिएको प्रस्तुतिको माध्यमले कार्यगत एकता देखिने अपेक्षा कांग्रेसको थियो। कांग्रेसको सोच मुताविक नै राजपाका अध्यक्ष मण्डलका नेता झाले दुई दलको कार्यगत एकताको छलफलबारे जानकारी बाहिर ल्याए। खाँणले भने, ‘कांग्रेसको पक्षबाट बाहिर नआओस् भनेर नै विषय लिक नगरिएको हो।’

कार्यगत एकताको सन्देश दुई पार्टीले प्रतिनिधिसभाका दुई बैठकमा देखाइसकेका छन्। सर्लाही घटनाको सन्दर्भमा दुई पक्षले एउटै स्वर गरेका छन्। स्थानीय तहमा भएको सहमति तत्कालको क्षतिपूर्तिको सन्दर्भमा भएको उल्लेख गर्दै खाँणले भने, ‘न्यायिक उपचार नभईकन संसद बैठक चल्न सक्दैन।’ 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका सर्लाहीका नेता कुमार पौडेलको इन्काउन्टर र सर्लाही ईश्वरपुरका १३ वर्षीय बालकको मृत्युपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु भएका नारायण सिंह महतोको न्यायका पक्षमा संसदमा शसक्त प्रतिवाद गर्ने नेताहरु बीच सहमति भएको छ। 

वार्तालाई निरन्तरता दिने पक्षमा दुवैतर्फका नेतामा सहमति भएको छ। ‘सरकारले प्रस्तुत गरेका प्रतिकूल विधेयक, सरकारका अलोकतान्त्रिक गतिविधि रोक्नका लागि दुई दलमा एक स्थानमा भएका छौं’, खाँणले भने, ‘पहिलो चरणमा संसदमा सहकार्य गर्ने सहमति बनेको छ। सदनपछि सडकमा जाने थप वार्ता होला।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुधबारको संसद बैठक सभामुखले बलपूर्वक सञ्चालन गरे पनि सोमबार बस्ने बैठक बस्नै नदिने कांग्रेसको तयारी छ। प्रमुख सचेतक खाँणले भने, ‘सरकारको छायाँको रुपमा सभामुख देखिनुभएको छ। सर्लाहीमा भएका घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय समिति गठन नहुन्जेल संसद चल्न दिदैनौं।’ सभामुखलाई पनि यसबारे जानकारी गराइसकेको उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्