• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

आइफोन र एन्ड्रोयडका प्रयोगकर्तासम्बन्धी ५ रोचक तथ्य

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १३, २०७६  १५:१९
1140x725

काठमाडौं- स्मार्टफोनहरुले मानिसको जिवनमा प्रवेश पाएको धेरै समय भएको छैन। तर छोटो समयमा नै मानिसको अभिन्न अंगका रुपमा स्थान बनाइसकेको छ मोबाइलले। 

स्मार्टफोनको अपरेटिङ सिस्टमका रुपमा एन्ड्रोयड र आइओएसले मानिसका हरेक काममा सघाइरहेका छन। एन्ड्रोयड प्रयोगकर्ताहरुले एउटै कुरामा आइओएस प्रयोगकर्ताहरुलाई जिस्काउन सक्छन् कि उनीहरुको स्मार्टफोन कसरी विभिन्न ब्राण्डका स्मार्टफोनसँग कनेक्ट गर्न सजिलो छ भनेर। मूल्यका विषयमा पनि एन्ड्रोयड प्रयोगकर्ताहरु आफूलाई भाग्यमानी नै ठान्छन्। 

आईओएस प्रयोगकर्ताहरुले आफूलाई नयाँ प्रविधिको प्रयोगका विषयमा विशिष्ट ठान्छन्। आइओएसलाई सोही कारण पनि ‘लिडर अफ् ईन्नोभेसन’ भनी विश्वमा परिचित गराइएको छ। तर दुवैखालका स्मार्टफोनहरुको आ-आफ्नै विशिष्टता छन् भने विश्व बजारमा सोही अनुसारको बजार लिएका छन्। हाम्रो उद्देश्य भने कस्ता खालका स्मार्टफोनका प्रयोगकर्ताले बानी व्यहोरामा पनि परिवर्तन ल्याइरहेका छन भन्ने हो। एन्ड्रोयड प्रयोगकर्ताका बारेमा केही चाखलाग्दा तथ्यहरु राखेका छौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

१. एन्ड्रोयड फोनको ८५ प्रतिशत बजार हिस्सा
सामान्य रुपमा हामीले एन्ड्रोयड र आईओएसका प्रयोगकर्ताहरु विश्व बजारमा प्रतिस्पर्धी नै भएको अनुमान गर्न सक्छौं। तर उक्त अनुमान बिल्कुलै गलत हो। एन्ड्रोयडले स्मार्टफोनको विश्वबजारमा ८४ दशमलव ८ प्रतिशत बजार सेयर ओगटेको छ भने साढे २ अर्ब प्रयोगकर्ताहरु रहेका छन्। यो पक्कै पनि ठुलो संख्या हो र यसको कारण एन्ड्रोयड उत्पादन गर्ने कम्पनीहरु धेरै हुनु पनि हो। सामसुङ, हुवावे, साओमी, ओप्पो, नोकिया, एचटीसी, मोटोरोला, सोनी, एलजीलगायत थुप्रै बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना उत्पादनहरु मार्फत विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका छन्। आईओएस भने एप्पलका उत्पादनहरुमा मात्र उपलब्ध छ र बिना प्रतिस्पर्धी एक्लो बादशाहका रुपमा अगाडि बढिरहेको छ। 

२. पश्चिमा मुलुकभन्दा पूर्वी मुलुकहरुमा बढी लोकप्रिय एन्ड्रोयड
विश्व बजारमा ८५ प्रतिशत बजार ओगटेको भएपनि एन्ड्रोयड फोनको प्रयोग पश्चिमा देशहरुमा भन्दा पूर्वी देशहरुमा बढी प्रयोगमा रहेको छ। सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनमा कुल जनसंख्याको ७६ दशमलव ४ प्रतिशतले एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्छन्। आईओएस अपरेटिङ सिस्टमले चीनले लोकप्रियता कमाउन सकेको छैन। पछिल्लो समय भारतले पनि एन्ड्रोयड उत्पादनमा फड्को मारेका छ भने प्रयोगकर्ता पनि बढ्दै गएका छन्। 

३. मोबाइलमा कम समय खर्च गर्छन् एन्ड्रोयड प्रयोगकर्ता 
आईफोन प्रयोगकर्ता भन्दा एन्ड्रोयड फोन प्रयोकर्ताले स्मार्टफोनमा कम समय खर्च गर्ने गरेका छन्। आईफोन प्रयोगकर्ताले एक महिनामा औसत ६४ घन्टा खर्च गर्दछन भने एन्ड्रोयड प्रयोगकर्ताहरुले ५५ घन्टा मात्र खर्च गर्दछन्। अर्को चाखलाग्दो कुरा के पनि छ भने एन्ड्रोयड प्रयोगकर्ताहरु बढी समय फोन गर्न र म्यासेज गर्नमा खर्चिन्छन् भने आईफोन प्रयोगकर्ताहरु विभिन्न किसिमका एप्लिकेसनको प्रयोगमा बढी समय खर्चिन्छन्। यस्ता एप्लिकेसनको गुणस्तरीयता र पछिल्लो भर्सनका बारेमा पनि आईफोन प्रयोगकर्ताहरु बढी सजक हुने गरेका छन्। यसको अर्थ के पनि बुझ्न सकिन्छ भने, जति आइफोन प्रयोगकर्ताहरुले एप्लिकेसनको प्रयोगमा पैसा खर्च गर्ने गरेका छन् त्यसको अनुपातमा एन्ड्रोयड प्रयोगकर्ताले आधा मात्रै खर्च गर्ने गरेका छन्। 

४. भारत एन्ड्रोयड फोनको उदीयमान बजार
द रिचेन्ट पत्रिकाको तथ्यांकलाई आधार मान्ने हो भने एन्ड्रोयड अपरेटिङ सिस्टम उत्पादन गर्ने कम्पनीहरुलाई भारत उत्कृष्ट बजार सावित हुन सक्छ। भारतमा जुन गतिमा जनसंख्याको वृद्धि भइरहेको छ, सोही अनुपातमा उनीहरुको मोबाइल फोन प्रयोगमा पनि वृद्धि भईरहेको छ। अहिले अवस्थामा भारतको जनसंख्याको केही प्रतिशत मानिसहरुले मात्र स्मार्टफोन प्रयोग गरिरहेका छन भने द्रूत गतिमा बजार आकर्षित भईरहको छ। 

५. विस्तारै लत बन्दैछ फोनको प्रयोग
हाम्रो जीवन स्मार्टफोनको प्रयोग बिना गुजार्न सक्छौँ भनेर अहिलेको अवस्थामा हामी कसैले पनि भन्न सक्दैनौँ। हरेकले आफूभित्र स्मार्टफोनको प्रयोगबाट नयाँ समाज निर्माण गरिरहेका हुन्छन् र त्यसैमा रमाउन पनि थालेका छन्। जुन विस्तारै लतका रुपमा विकास हुँदैछ। ‘द रिचेस्टको तथ्यांकले भन्छ कि औसतमा एक व्यक्तिले एक दिनमा २ हजार ६ सय १७ पटक आफ्नो फोनलाई छोएको हुन्छ। स्मार्टफोनको प्रयोग बिना कुनै प्रयोजनका लागि पनि भइरहेको हुन्छ। जसलाई समयक्रमले नयाँ परिभाषा पनि दिएको छ– ‘केवल टाइम पास’।
-समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्ट्याटस लेखेपछि पक्राउ परेका पत्रकार खड्का धरौटीमा रिहा गर्न आदेश
कानुनमा लेखिएका उपलब्धि कार्यान्वयन नभएसम्म अनुभूति हुँदैन : बास्कोटा
चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
स्ट्याटस लेखेपछि पक्राउ परेका पत्रकार खड्का धरौटीमा रिहा गर्न आदेश शनिबार, भदौ २७, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति शनिबार, भदौ २७, २०८३
कानुनमा लेखिएका उपलब्धि कार्यान्वयन नभएसम्म अनुभूति हुँदैन : बास्कोटा शनिबार, भदौ २७, २०८३
चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्