गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सरकार विचौलियाले चलाएको गगन थापाले नै पुष्टि गरिदिनु भयो : वर्षमान पुन
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम नगरेको आरोप लगाएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
रातारात विकास हुन्छ भन्ने सोच्नुभएको थियो, त्यो अनुसार गर्न सकेनौ : प्रचण्ड
शुक्रबार बारपाकमा भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा उनले जनताको मतबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा पनि विकास सोचे जति नभएको बताएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
कांग्रेसका असन्तुष्ट नेतालाई गोकर्ण विष्टको जवाफ- सत्ता कि प्रतिपक्षमा हुनुहुन्छ चिन्न गाह्रो भो
प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै विष्टले यस्तो बताएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
सिकलसेल बिरामीका लागि भारतले गर्यो भ्याक्सिन सहयोग
स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
सदनबाटै कांग्रेसले भन्यो-नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ
शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख
प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा संसद्मा सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्ले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
संघीय संसद्को हिउँदे अधिवेशन सुरु
संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
थाइल्यान्डमा विमान दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो
विमान अचानक दुर्घटनाग्रस्त भएर समुद्रमा खसेपछि दुई टुक्रा भएको छ। विमान भित्र ६ जना प्रहरी थिए। यस घटनामा सबै जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख १२, २०८२
आरजु राणाले भनिन्- सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्ला खण्डन गरिन्।
शुक्रबार, वैशाख १२, २०८२
सत्ता गठबन्धनबिच कुनै विवाद छैन,सरकार टिक्छ : शेरबहादुर देउवा
थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्ने (क्यालेण्डरसहित)
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको समिति बैठकले यस महिनाभरको क्यालेण्डर पारित गरेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
शुक्रबार, वैशाख १२, २०८२
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस
जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो।
शुक्रबार, वैशाख १२, २०८२
सदन बस्नुअघि सभामुखले राखे कार्य व्यवस्था परामर्श समितिको बैठक
सदन बस्नुअघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक राखेका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
बारपाकीले बिर्सन नसकेका भूकम्प
बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ। गहभरि आँसु पारेर धनमाया भन्छिन्, “न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ। त्यही दिन भूकम्प आउनुपरेको। आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो। भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ।”
शुक्रबार, वैशाख १२, २०८२
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्री ओलीले सम्बोधन नगर्ने
बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो।
शुक्रबार, वैशाख १२, २०८२
शिक्षक आन्दोलनप्रति पार्टी संवेदनशिल छ – कार्यवाहक सभापति खड्का
शिक्षकको माग सम्बोधन गर्न पार्टीका कार्यबहाक सभापति खड्कालाई पत्र बुझाएको शुभेच्छुक संस्था समन्वय विभागका सचिव निर्मला क्षेत्रीले जानकारी दिइन् ।
शुक्रबार, वैशाख १२, २०८२
भूकम्प २०७२ को स्मृतिमा सचेतनामुलक कार्यक्रम सम्पन्न
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा स्मरण गरिएको छ ।
शुक्रबार, वैशाख १२, २०८२
Previous
45
46
47
48
49
Next
सर्च गर्नुहोस्
×
Search