गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २०, २०८२
Sat, May 3, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
अनिल शर्माले ‘गदर ३’ पनि बनाउँलान्?
‘गदर २’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेपछि यसको तेस्रो भाग पनि बन्ने सम्भावना बढेको छ। फिल्मका निर्देशक अनिल शर्माले नै यो खुलासा गरेका छन्। अनिलले फिल्मको अर्को भागका लागि पर्खनुपर्ने बताए। ‘प्रतीक्षाको फल मीठो हुन्छ– गदर २ जस्तै,’ उनले भनेका छन्।
बुधबार, साउन ३१, २०८०
केपी ओलीले भेटे राष्ट्रपति, संसद्को गतिरोधबारे छलफल
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेटवार्ता गरेका छन्।
बुधबार, साउन ३१, २०८०
‘दान्भी’मा पूजा शर्माको एक्सन अवतार
बुधबार, साउन ३१, २०८०
५३ मिलियन पाउण्डमा चेल्सीले भित्र्यायो १९ वर्षीय मिडफिल्डर
इंग्लिस क्लब चेल्सीले ५३ मिलियन पाउण्डमा १९ वर्षीय मिडफिल्डर भित्र्याएको छ। इंग्लिस क्लब साउथह्याम्टनका मिडफिल्डर रोमिओ लाभियालाई चेल्सीले भित्र्याएको हो।
बुधबार, साउन ३१, २०८०
मंसिरमा सम्पन्न निर्वाचनसँग सम्बन्धित रिटहरु ९ महिनापछि संवैधानिक इजलासको पेसीमा
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन परिणामविरुद्ध दायर भएका निवेदनहरु ९ महिनापछि सर्वोच्च अदालतको संवैधानिक इजलासको पेसीमा चढेका छन्। लामो समयदेखि संवैधानिक इजलास बस्न समस्या हुदाँ यी मुद्दाहरु पेसी नै चढ्नै पाएका थिएनन्। सर्वोच्चमा दर्ता भएका १६ निवेदनलाई एकै पटक पेसो तोकिएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’...
बुधबार, साउन ३१, २०८०
अञ्जुको ‘तीजको लहर’मा दीपाश्रीको नृत्य
गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन्। यसपटक पनि उनले तीजको लहर लिएर आएकी छन्। विगत ६ र ७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छन्।
बुधबार, साउन ३१, २०८०
सत्ता गठबन्धनको बैठकमा संसद्को अवरोधदेखि ललिता निवास जग्गा प्रकरणसम्मका विषयमा छलफल
बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। बैठक मुख्यगरी संसद्मा जारी अवरोध खुलाउने विषयमा केन्द्रित भएको थियो। नेकपा एमालेले सुन तस्करी प्रकरणलाई छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै साउन १० गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।
बुधबार, साउन ३१, २०८०
डडेलधुरामा एक बालिका मृत फेला
डडेलधुरामा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्। उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो (मंगलबार) दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो।
बुधबार, साउन ३१, २०८०
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच वुधबार पार्टी कार्यालय वनस्थलीमा भेटघाट भएको छ। उक्त भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।
बुधबार, साउन ३१, २०८०
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु
सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सरकारले सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको हो।
बुधबार, साउन ३१, २०८०
कर्णालीका दु:ख– जहाज कुर्दाकुर्दै ४ बालकले ज्यान गुमाए
विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन्। जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन्।
बुधबार, साउन ३१, २०८०
काठमाडौंमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
बसको ठक्करबाट काठमाडौंमा साइकयात्रीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–६ बौद्धको भाटभटेनी नजिक मंगलबार बा ५ ख ६३९४ नम्बरको बसले साइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट सिन्धुपाञ्चोकको मेलम्ची नगरपालिका–४ घर भइ काठमाडौंको बौद्ध बस्दै आएका २३ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो।
बुधबार, साउन ३१, २०८०
संसद्को गतिरोध हटाउन सत्तारूढ दलबीच छलफल
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन्।
बुधबार, साउन ३१, २०८०
भारतको मोहन बगानसँग भिड्दै मछिन्द्र क्लब
ए डिभिजन फुटबल क्लब मछिन्द्रले एएफसी कप छनोटअन्तर्गत आज (बुधबार) इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्सँग खेल्दैछ। एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले बुधबार मोहन बगानसँग खेल्न लागेको हो।
बुधबार, साउन ३१, २०८०
महिला विश्वकप : स्पेनसँगको फाइनल सुनिश्चत गर्न अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै
महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज बुधबार सहआयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दैछन्। नेपाली समयअनुसार यी दुई टोलीको खेल दिउँसो पौन ४ बजे अष्ट्रेलियाको स्टेडियम अष्ट्रेलियामा हुँदैछ।
बुधबार, साउन ३१, २०८०
सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुससहित पक्राउ
सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुससहित पक्राउ परेका छन् । अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
बुधबार, साउन ३१, २०८०
साउदी क्लब अल हिलालमा आबद्ध भएपछि नेयमारले भने– खेलको नयाँ इतिहास लेख्न चाहन्छु
अल–हिलालले सार्वजनिक गरेको भिडियोमा नेयमारले भनेका छन्, ‘म साउदी अरेबियामा छु, म हिलाली हुँ। मैले युरोपमा धेरै हासिल गरेँ र त्यहाँ धेरै विशेष समय बिताएँ। तर म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्थेँ। नयाँ चुनौती र अवसरहरूमा आफूलाई परीक्षण गर्न म यहाँ आइुपुगेको छ। म खेलको नयाँ इतिहास लेख्न चाहन्छु।’
बुधबार, साउन ३१, २०८०
सिटीका स्टार डी ब्रुयना ४ महिना मैदान बाहिर
बेल्जियम मिडफिल्डर तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर केभिन डी ब्रुयना ४ महिना मैदान बाहिर हुने भएका छन्। सिटीका प्लेमेकर डी ब्रुयना गम्भीर चोटका कारण चार महिना मैदान बाहिर रहने क्लबले बताएको छ। हार्मस्टिरिङ समस्याका कारण थप शल्यक्रिया गर्नुपर्ने भएकाले उनी चार महिना मैदान बाहिर रहने सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले...
बुधबार, साउन ३१, २०८०
Previous
1306
1307
1308
1309
1310
Next
सर्च गर्नुहोस्
×
Search