• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

विराटनगरमा कोइरालाले मतान्तर बढाउँदै

विराटनगर महानगरपालिकामा नागेश कोइरालाले मतान्तर निरन्तर बढाइरहेका छन्। पछिल्लो मत परिणाम अनुसार २० हजार १०० मत गणना हुँदा कोइराला ६ हजार ३ सय ४३ मत ल्याएर अग्रस्थानमा कायमै रहेका छन् भने एमालेका उम्मेदवार सागर थापाले ४ हजार ८ सय ३३ मत ल्याएका छन्। सोमबार, जेठ २, २०७९

ओखलढुंगाको खिजीदेम्बाबाट जसपाले खाता खोल्यो, अमेरिकी नागरिकता त्यागेर फर्किएका गम्बु शेर्पा अध्यक्षमा विजयी

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का गम्बु शेर्पा निर्वाचित भएका छन्। शेर्पाले नेपाली कांग्रेसक... सोमबार, जेठ २, २०७९

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ। सोमबार, जेठ २, २०७९

कालिकोटको शुभकालिकामा माओवादी केन्द्र विजयी

कालिकोटको शुभकालिका गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। त्यहाँ माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्। सोमबार, जेठ २, २०७९

बाजुराको खप्तड छेडेदहको अध्यक्षमा एमाले विजयी

बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका दिलबहादुर रावत ३७४७ मतसहित विजयी भएका हुन्।  सोमबार, जेठ २, २०७९

पाँचथरको हिलिहाङमा कांग्रेस विजयी

पाँचथरको हिलिहाङ गाँउपालिकाको प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका समरबहादुर अधिकारी विजयी भएका छन्। सोमबार, जेठ २, २०७९

काठमाडौं महानगरपालिका अपडेट : बालेनलाई ७०९६ मत आउँदा स्थापितलाई ३७८५ र सिंहलाई ३२९८ मत

काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ। जारी रहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाएका छन्। सोमबार, जेठ २, २०७९

भरतपुरमा कडा टक्कर : रेनु दाहाल ३ मतले अघि 

भरतपुर महानगरपालिकामा  रेनु दाहालले ३ मतले अग्रता लिएकी छन्। दाहालले ५ हजार ३१३ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले ५ हजा... सोमबार, जेठ २, २०७९

पाल्पाका दुई पालिकामा एमालेको ‘क्लीन स्वीप’, घोषणा भएका तीन वटैमा जित

पाल्पामा एमालेले सत्ता गठबन्धनलाई पराजित गर्दै दुई वटा पालिकामा ‘क्लीन स्वीप’ गरेको छ। अहिलेसम्म घोषणा भएकामध्ये निस्दी र पूर्वखोलाम... सोमबार, जेठ २, २०७९

काठमाडौंको दोस्रो नगरपालिकामा कांग्रेसको जित, कीर्तिपुरमा मेयर र उपमेयर दुवैमा जित 

काठमाडौंको कीर्तिपुर नगरपालिकाका नेपाली कांग्रेसले जितेको छ। नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर उक्त... सोमबार, जेठ २, २०७९

कांग्रेस प्रतिनिधिले तारजालीबाट हात छिराएर च्याते मतपत्र

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ मा मतपत्र च्यात्ने कार्यमा संलग्न पक्राउ परेका छन्।  सोमबार, जेठ २, २०७९

यी हुन् माओवादी केन्द्रले नेतृत्व जितेका ४० पालिका [सूचीसहित]

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। सोमबार साँझसम्म झन्डै १७५ वटा पालिकाको नेतृत्वको टुंगो लागेको छ... सोमबार, जेठ २, २०७९

एकीकृत समाजवादीलाई तेस्रो सफलता, एमालेलाई हराउँदै उदयपुरगढीको अध्यक्षमा जित

उदयपुरको उदयपुरगढी गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ। जहाँ एकीकृत समाजवादीले जित निकालेको छ। सोमबार, जेठ २, २०७९

भरतपुर अपडेट : सुवेदीले मत अन्तर घटाए

भरतपुर महानगरपालिकाको जारी मतगणना रोचक देखिएको छ। भरतपुरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको अघिपछि चलिर... सोमबार, जेठ २, २०७९

तेह्रथुमको ६ वटै पालिकाको मतगणना सकियो, कांग्रेस र एमालेलाई तीनतीन पालिकाको नेतृत्व

तेह्रथुमको ६ वटै पालिकाको मतगणना सकिएको छ। ६ मध्ये कांग्रेस र एमालेले तीनतीन पालिकाको नेतृत्व जितेका छन्। सोमबार, जेठ २, २०७९

खोटाङको साकेला गाउँपालिकामा कांग्रेस विजयी

खोटाङको साकेला गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।  सोमबार, जेठ २, २०७९

संखुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी

संखुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मकालु गाउँपालिकामा गठबन्धनतर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङ... सोमबार, जेठ २, २०७९
Previous 35 36 37 38 39 Next
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्