• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गाबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए।  सोमबार, जेठ २, २०७९

भरतपुरमा मतगणना अपडेट : रेनुलाई १७ मतको अग्रता

भरतपुर महानगरपालिकाको जारी मतगणना रोचक देखिएको छ। भरतपुरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको अघिपछि चलिर... सोमबार, जेठ २, २०७९

रोल्पाको माडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका घर्तीमगर विजयी

रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगर तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्... सोमबार, जेठ २, २०७९

टोखामा १४ हजार १८६ मत गणना, प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको सोमबार १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता... सोमबार, जेठ २, २०७९

भरतपुर महानगर : फेरि अघि लागिन् रेनु

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले फेरि अग्रता लिएको छ। सोमबार, जेठ २, २०७९

बुढानीलकण्ठको वडा नम्बर ८ मा एमाले उम्मेदवार विजयी 

एमालेका उम्मेदवार सुमन तामाङ्गले जित हात पारेका हुन्। तामाङले १५२२ मत पाए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजाराम थापाले १०६... सोमबार, जेठ २, २०७९

भोजपुरको हतुवागढीमा एमाले विजयी 

एमालेका उम्मेदवार प्रेमकुमार राईले ४ हजार ४२ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३ स... सोमबार, जेठ २, २०७९

काठमाडौंको उपमेयरमा सुनिता डंगोल ४७ सय मत अन्तरले अघि

काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार ५ सय ५७ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी गठ... सोमबार, जेठ २, २०७९

सिन्धुलीको घ्याङलेकमा कांग्रेस विजयी 

सिन्धुलीको घ्याङलेक गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका जगतबहादुर भोलन २ हजार २ सय २ मतसहित निर्वाचित भएका... सोमबार, जेठ २, २०७९

तनहुँको देवघाट गाउँपालिकामा कांग्रेसको जित

तनहुँ देवघाट गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। त्यहाँ कांग्रेस उम्मेदवारले अध्यक्ष र माओवादी उम्मेदवारले उपाध्यक्ष पदमा... सोमबार, जेठ २, २०७९

काठमाडौं महानगरपालिका अपडेट : बालेनको तीव्र गति कायमै, स्थापित र संयुक्त मतभन्दा धेरैको अग्रता

काठमाडौं महानगरपालिकाको पछिल्लो मत अपडेट प्राप्त भएको छ। जहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो तीव्र गति कायमै राखेका छन्। उपमे... सोमबार, जेठ २, २०७९

ललितपुर महानगर: चिरिबाबु महर्जन २८५२ मतले अगाडि

ललितपुर महानगरपालीकामा कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु मर्हजनले आफ्ना प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारसँगको मतान्तर फराकिलो... सोमबार, जेठ २, २०७९

वीरगञ्जमा गठबन्धनका उम्मेदवार सिंहलाई २५ सय ९८ मतको अग्रता 

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन्। सोमबार, जेठ २, २०७९

स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमाले विजयी

स्याङ्जाको फेदीखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नै एमालेका उम्मेदवार वि... सोमबार, जेठ २, २०७९

मुगुको मुगुम कार्मारोंग गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

मुगुको मुगुम कार्मारोंग गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका... सोमबार, जेठ २, २०७९

कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार शाही विजयी

कालिकोट जिल्लाको खाँडाचक्रमा हांस चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाहीले २ हजार ९९१ मत ल्याएर मेयर पदमा निर्वा... सोमबार, जेठ २, २०७९

पाल्पाको निस्दी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेको 'क्लीन स्वीप'

पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै गाउँपालिकाभर नै क्लिन स... सोमबार, जेठ २, २०७९
Previous 36 37 38 39 40 Next
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्