• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

कोरोनासँग जुध्न धुलिखेल अस्पताललाई सरकारले दिने भयाे ६ करोड ८० लाख

सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड–महामारी व्यवस्थापनका लागि ६ करोड ८० लाख प्रदान गर्ने भएको छ। अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत उक्त अस्पताललाई महामारी व्यवस्थापनार्थ सो रकम दिने घोषणा गरिएको हो। सोमबार, जेठ ३, २०७८

सरोकारवालाकै माग स्वास्थ्य संकटकाल :  तर, कानुनी रुपमा कति सम्भव?

नेपाल सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्नसक्ने केही कानुनी आधार छन् तर ती पर्याप्त छैनन्। नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन २०७५... सोमबार, जेठ ३, २०७८

सर्वोच्चको टिप्पणी– राज्य आफ्नो दायित्वप्रति गम्भीर नहुँदा उपचार नपाएर नागरिकको मृत्यु

सर्वोच्च अदालतले कोभिड १९ महामारीको अवस्थामा उपचार नपाएर,अक्सिजन नपाएर वा अस्पतालको वेड नै नपाएर मृत्यु हुनुपर्ने अवस्था आउनु राज्य... सोमबार, जेठ ३, २०७८

२४ घण्टामा ५ हजार ७६७ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लाे २४ घण्टामा ५ हजार  ७६७ जना संक्रमणमुक्त भएका हुन्।  सोमबार, जेठ ३, २०७८

७ दिनभित्र महामारी नियन्त्रण र उपचारको विस्तृत कार्ययोजना ल्याउन सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश  नहकुल सुवेदीको एकल इजलासले स्वास्थ्य मन्त्रालयसहित सरकारका नाममा अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चितता... सोमबार, जेठ ३, २०७८

अक्सिजन प्लान्ट, भेन्टिलेटर र एचडियू बनाउन कुन अस्पताललाई कति रकम?

काेराेना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ कर... सोमबार, जेठ ३, २०७८

धुर्मुस-सुन्तली फाउन्डेशनद्वारा विपी अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर भरेर सहयोग

फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालिन १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिण्डरमा अक्सिजन भरेर हस्तान्तरण गरेका हुन्। सोमबार, जेठ ३, २०७८

वाइडबडी जहाजले चीनबाट ३ उडानमा ल्यायो १३ सय ७५ थान अक्सिजन सिलिन्डर

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले तीन पटकमा ती सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री ल्याएको हो। वाइडबडी जहाजले अक्सिजन सिलिन्डरसँगै ३७... सोमबार, जेठ ३, २०७८

कोभिड संक्रमितको उपचार गर्ने भक्तपुरका ३ अस्पताललाई ८ करोड

कोरोना भाइरस (कोभिड १९) को दोश्रो लहरको महामारीमा भक्तपुरमा कोभिड संक्रमितको उपचार गर्ने २ अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरक... सोमबार, जेठ ३, २०७८

कोरोना संक्रमणबाट प्रहरीका असईको मृत्यु

कोराना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका एकजना सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा दरबन... सोमबार, जेठ ३, २०७८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड-१९ बाट सङ्क्रमित भएका छन्। सोमबार, जेठ ३, २०७८

काठमाडौं उपत्यकामा सक्रिय संक्रमित साढे ४० हजार पुगे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार जारी गरेकाे तथ्यांकअनुसार उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुरमा ४० हजार ७६४ जना सक्रिय... सोमबार, जेठ ३, २०७८

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना संक्रमितहरु खुलेआम हिँडिरहेका छन्, संक्रमण अझै बढ्न सक्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितहरु खुलेआम हिँडिरहेकाले संक्रमण अझै फैलिने चेतावनी दिएको छ । संक्रमण उच्च... सोमबार, जेठ ३, २०७८

काठमाडौं उपत्यकामा थपिए ३१ सय कोरोना संक्रमित

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ९८ जनामा संक्रमण पुष्टि भएकाे हाे। सोमबार, जेठ ३, २०७८

नेपाललाई खोपसहित स्वास्थ्य सामग्री सहयोग गरिदिन न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्रीकाे आग्रह

न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलन क्लार्कले नेपाललाई कोरोना महामारीसँग जुध्न खोपसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग जुटा... सोमबार, जेठ ३, २०७८

थप ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा... सोमबार, जेठ ३, २०७८

बिरामीका आफन्तसँग अक्सिजन माग्ने अस्पताललाई कारबाही गरिने स्वास्थ्य मन्त्रालयको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका क्रममा अस्पतालहरुले संक्रमितका आफन्तसँग अक्सिजन मागे कारबाही गरिने चेता... सोमबार, जेठ ३, २०७८
Previous 131 132 133 134 135 Next
कोरोना अपडेट
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए शनिबार, भदौ ६, २०८३
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै शनिबार, भदौ ६, २०८३
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
रोबोटदेखि ६३ हजार ईभीसम्म : नाडा अटो शोमा देखिँदैछ नेपालको विद्युतीय यात्रा शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्