• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

मिस वर्ल्ड प्रतिस्पर्धामा शृंखलाकाे क्रेज

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  १५:५१
1140x725

काठमाडौं– विश्वभरका सुन्दरीहरूको रहर अनि सपना हो, मिस वर्ल्ड घोषित हुनु। यही सपना पुरा गर्ने होडमा विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरी यतिबेला चिनको सान्या सहरमा भेला भएका छन्। यिनै १ सय १८ सुन्दरीहरुसँगको प्रतिस्पर्धामा छिन् नेपाली चेली श्रृंखला खतिवडा। 

_x000D_ _x000D_

सन् १९५१मा ब्रिटेनको बिकिनी कन्टेस्टपछि सुरु भएको मिस वर्ल्डको इतिहास ६८ वर्ष पूरानो भइसकेको छ। यसै क्रममा आउँदो डिसेम्बर ८ तारिखमा २०१७की मिस वर्ल्ड मानुषी छिल्लरले ताज लगाउँदै ६८औं मिस वर्ल्डकाे घोषणा गर्नेछिन्। यसका लागि पूर्व मिस वर्ल्ड मानुषी छिल्लर नोभेम्बर १९मा चीन प्रस्थान गरिसकेकी छन्। 

_x000D_ _x000D_

तर, ताज पहिरिन नेपाली चेली श्रृंखला भने अब्बल सावित हुन सक्छिन् या सक्दिनन्?

_x000D_ _x000D_

_x000D_ _x000D_

आम नेपालीमा काैतूहलकाे विषय बन्न पुगेकाे छ।  मिस वर्ल्डकाे ताज पहिरिने उनकाे सपना छ। उनी अहिले सामाजिक सञ्जालमा साथ र सहयोगको लागि अपिल गरिरहेकी छन्। श्रृंखलालाई मिस वर्ल्डकाे ताज पहिर्याउने कसरतमा लागिपरेका छन् उनका प्रशंसकहरू। सामाजिक सञ्जाल प्रयोगकर्ता नेपालीहरूले आफ्नाे पेज र ग्रुपबाट श्रंखलालाई साथ दिइरहेका छन्। 

_x000D_ _x000D_

यसैको फलस्वरुप मंगलबारबाट खुलेको भोटिङमा यतिबेला श्रृंखला अग्र स्थानमा छिन्। याे रिपोर्ट तयार पार्दासम्ममा २० दशमलव ३२ प्रतिशत भोट प्राप्त गरेकी छन्।

_x000D_ _x000D_

उनी मिस वर्ल्ड २०१८को उत्कृष्ट ३० हुँदै प्रतिस्पर्धाको सेमिफाइनलमा पर्न  समेत सफल भएकी छन्। टप मोडल विधा अन्तर्गत सेमिफाइनलमा पुगेको कुरा श्रृंखलाले बिहीबार आफ्नो फेसबुकबाट जानकारी गराएकी थिइन्।

_x000D_ _x000D_

मिस वर्ल्ड प्रतिश्पर्धामा श्रृंखलाको यो सफलता नेपालका लागि निकै ठूलो रहेको विश्लेषकको भनाइ छ भने एसियमा श्रृंखलाको प्रस्तुती निकै बलियो बन्न पुेगेको छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

यसअघि मिस नेपाल वर्ल्ड निकिता चण्डक उत्कृष्ट ४० सम्म पर्न सफल भएकी थिइन्। मिस वर्ल्ड भोटिङ प्रणालीमा श्रृंखलालाई पछ्याउदै मंगोलियाकी  सुन्दरी ११ दशमलव ३७ प्रतिशत भोट प्राप्त गरी दोस्रो स्थानमा छिन्।

_x000D_ _x000D_

श्रृंखला प्रतियोगिताको अन्तसम्म भोटिङ लिस्टको प्रथम स्थानमा पर्न सके उनले नेपालका लागि मल्टिमिडिया अवार्ड जित्ने निश्चित छ। 

_x000D_ _x000D_

श्रृंखलाले प्राप्त गरकाे भोट र सामाजिक सञ्जालमा देखिएको क्रेजले यतिबेला उनीप्रति नेपालीहरुकाे  ठूलो आशा निकै देखिएकाे छ।

_x000D_ _x000D_

सुन्दरी प्रतियोगिता मध्येको सर्वाधिक चर्चामा रहने गर्छ मिस वर्ल्ड।  त्यही चर्चामा चुलिएकी छन् श्रृंखला। सामाजिक सञ्जाल, युटुब लगायत भिडियाेमा नेपालबाहेक अन्य मूलुकका नागरिकले पनि उनलाई जिताउने हाेडमा रहेका देखिन्छ। यस अर्थमा हेर्नेहो भने नेपाली सुन्दरी श्रृंखला प्रति विश्वको आँखा केन्द्रित भएको प्रष्ट हुन्छ।

_x000D_ _x000D_

 श्रृंखलालाई कसरी गर्ने त भोट ? 

_x000D_ _x000D_

क) आफ्नो मोबाइलको प्लेस्टोरमा गएर मोबस्टार एप डाउनलोड गर्नुहोस्। 

_x000D_ _x000D_

ख) तपाईंको कुनै पनि सामाजिक सञ्जालको अकान्टबाट उक्त एप लगइन गर्नुहोस।

_x000D_ _x000D_

ग) लगइन पश्चात मोबस्टार एपको सर्च अप्सनमा गएर श्रृंखला सर्च गर्नुहोस्।

_x000D_ _x000D_

घ) जहाँ निलो कलरको (आइओएस सिस्टममा पहेंलो) टिक लगाइएको श्रृंखलाको प्रोफाइल देख्न सकिन्छ, उक्त प्रोफाइललाई फलो गर्नुहोस्। 

_x000D_ _x000D_

ङ) प्राेफाइलमा देखिएका तस्वीरमा बाँयाबाट दायाँतिर (स्वाइप) सार्नुहोस र यसमा क्लिक गर्नुहोस्।एक पटकमा १ भोट जाने छ। यससँगै तपाईंले आफ्नो प्रतिकृया पनि दिन सक्नुहुनेछ। तपाईंको प्रतिकृया पनि भाटमा गणना गरिने छ। 

_x000D_ _x000D_

च) र अन्तमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता समक्ष उक्त विषय पुर्याउन सेयर पनि गर्न सकिने छ। 

_x000D_ _x000D_

भिडियोमा पनि भोट गर्ने तरिका हेर्न सकिने छ।
_x000D_  

_x000D_ _x000D_

_x000D_ _x000D_

   (तस्वीर : श्रृंखलकाे फेसबुकबाट)

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित नागरिकलाई  सम्पर्कमा आाउन भारतीय  दुतावासको आग्रह
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
बाढी प्रभावित नागरिकलाई  सम्पर्कमा आाउन भारतीय  दुतावासको आग्रह बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार बुधबार, भदौ १०, २०८३
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख बुधबार, भदौ १०, २०८३
रसुवामा बाढी: अहिलेसम्म प्रभावित ३ जिल्लामा १६ जनाको शव भेटियो बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्