• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

कमेडी च्याम्पियनमा साइड लागे हस्तीहरू, हावी हुँदै ‘दले दाइ’

64x64
नेपाल लाइभ मंगलबार, फागुन ६, २०७६  १३:१२
1140x725

काठमाडौं- कार्यक्रम प्रारम्भ हुँदा युट्युबमार्फत् आफ्नो सार्वजनिक छवि बनाइसकेका कमेडियनहरु समेत सहभागी थिए कमेडी च्याम्पियनमा।

कार्यक्रम सुरु हुनुअघि नै पहिचान बनाइसकेका आदर्श मिश्रा, सुमन कार्की, सजन श्रेष्ठ, प्रनेश गौतम नयाँ प्रतियोगीमाझ टिक्न सकेनन्।

उनीहरुमाझ नयाँ अनुहार खड्गबहादुर पुन मगर, सुमन कोइराला, विष्णु गौडेल र हिमेश पन्त नै हावी भए र अन्तिम चारमा उनीहरु नै पुगे।

अन्तिम चारमा पुगेकामध्ये पनि कार्यक्रमबाट बाहिरिएर वाइल्ड कार्डबाट पुनः प्रवेश पाएका सुमन कोइराला सबै प्रतियोगीमाझ हावी हुँदै गएका छन्।

‘दले दाइ’ को क्यारेक्टरमार्फत् एकाएक स्टार भएका उनका त्यसपछिका प्रस्तुति बलिया नै देखिन्छन्। सोमबारको प्रस्तुतिमा उनी ग्रामीण भेगको स्वास्थ्य चौकीको पियनको भूमिकामा देखिएका थिए। उनको प्रस्तुति जजहरुले मन पराए। पञ्चलाइनहरु राम्रा थिए। उनले आफूलाई टप थ्रीमा पुग्ने बाटो खोलेका छन्।

पोलिटिकल सटायरबाट आफ्नो अलग छवी बनाएका हिमेश पन्तको प्रस्तुति बीचमा केही खस्किएको थियो। तर सोमबारको प्रस्तुतिबाट उनी आफ्नो पुरानै लयमा फर्किएका छन्। 

धार्मिक ग्रन्थ स्वास्थानीबारे प्रतिकृया दिएर विवादमा तानिएका उनले सोमबारको प्रस्तुतिमा आफूले प्रतिकृया मात्रै दिएको तर सांसदले त च्यात्नैपर्ने बताएको भन्दै बचाउको प्रयास गरेका थिए।
विष्णु गौडेलको यात्रा उस्तै नै छ। तर उनका प्रस्तुति कोइराला सामु केही कमजोर देखिन्छन्। मंगलबारको उनको प्रस्तुतिले उनी टप थ्रीमा पुग्ने नपुग्ने प्रष्ट्याउने छ।

Ncell 2
Ncell 2
nimb
nimb

वाइल्ड कार्डबाटै इन्ट्री गरेका रोल्पाका अर्गानिक कमेडियन खड्गबहादुरको आफ्नै शैलीको कमेडीलाई दर्शकले रुचाइरहेका छन्। रोल्पाली शैलीको संवाद र ग्रामीण परिवेश टप्प टिपेर स्टेजमा गर्ने प्रस्तुतीले उनी टप फोरसम्म पुगिसकेका छन्। उनको आगामी यात्राको टुंगो पनि मंगलबारको प्रस्तुतिले लगाउने छ।

दर्शकको मन छोयो
 

कार्यक्रमको घोषणाताका भारतीय कमेडी शो जस्तै नाम राखेकाले विवादमा तानिएको थियो यो कार्यक्रम। कार्यक्रम निर्माताहरुले प्रभावित भएको हैन भने पनि कार्यक्रम प्रारम्भ हुँदा सञ्चालनको शैलीदेखि धेरै पक्ष मिलेको थियो।

प्रारम्भमा केही सुस्त चलेको कार्यक्रममा प्रतियोगी छाँटिदै गएसँगै लोकप्रिय हुँदै गयो। अर्गानिक कमेडियनहरुको दमदार प्रस्तुतिले अहिले रियालिटी शो रुचाउने दर्शकमाझ अन्य रियालिटी शोको तुलनामा यो कार्यक्रम लोकप्रिय देखिन्छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि
खर्च–चरनको उपयोगमा कानुनी झन्झट, गाँठो फुकाउन माग
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक मंगलबार, भदौ ३०, २०८३
महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि मंगलबार, भदौ ३०, २०८३
खर्च–चरनको उपयोगमा कानुनी झन्झट, गाँठो फुकाउन माग मंगलबार, भदौ ३०, २०८३
एक साताभित्रै ग्यास अभाव हटाउने उद्योगमन्त्रीको दाबी मंगलबार, भदौ ३०, २०८३
सरुवा भएर पनि पुरानै कार्यालयमा बस्ने कर्मचारीमाथि कडाइ गर्दै सरकार मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्