गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सरकारले तोक्यो यि ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था अनुसार उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहिबार प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन्।
सोमबार, वैशाख ८, २०८२
नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन हुँदै
सम्मेलन पश्चात प्राप्त अनुसन्धानमुलक लेखलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा समेत प्रकाशित गरिने सह-आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताए।
सोमबार, वैशाख ८, २०८२
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
सोमबार, वैशाख ८, २०८२
सुनको मूल्यमा नयाँ कीर्तिमान
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ।
सोमबार, वैशाख ८, २०८२
गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास
कार्यशालाा गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो।
सोमबार, वैशाख ८, २०८२
बिहानैदेखिको शिक्षक आन्दोलनले माइतीघर-बानेश्वर सडक अस्तव्यस्त
दिउँसो राप्रपाले प्रदर्शन गर्ने सूचना पाएपछि अकस्मात् आज पनि आन्दोलनको कार्यक्रम बिहानै गर्नुपरेको शिक्षक नेताहरूले बताएका हुन्।
सोमबार, वैशाख ८, २०८२
पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताए ।
सोमबार, वैशाख ८, २०८२
आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै
यस्तै दिउसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुनेछ ।
सोमबार, वैशाख ८, २०८२
पाल्पामा जिप दुर्घटनाः १ जनाको मृत्यु, ५ जना घाइते
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गएराति लु १ ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना भएको र कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार, वैशाख ८, २०८२
पाथीभरा जाँदै गरेको गाडीमा आगलागीः मृतक र घाइतेको पहिचान
जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो ।
सोमबार, वैशाख ८, २०८२
भीम रावललाई साथ दिएको भन्दै एमाले नेता कुँवर पार्टीबाट निष्कासित
एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई निष्कासन गरिएको जानकारी दिएका हुन् ।
सोमबार, वैशाख ८, २०८२
कालीकोटमा ट्याक्टर दुर्घटनाः चालकसहित चार जनाको मृत्यु
दुर्घटना राति ११ बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार, वैशाख ८, २०८२
धवलशमशेर राणा हाजिर जमानीमा रिहा, उपचारकाे लागि भारत जाँदै
गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी आज रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
सोमबार, वैशाख ८, २०८२
पाथीभरा जाँदै गरेको गाडीमा करेन्ट लाग्यो, चारजनाको मृत्यु, दुई गम्भीर
सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।
सोमबार, वैशाख ८, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा. धामीलाई दिइएको प्रतिष्ठानले जनाएको ।
सोमबार, वैशाख ८, २०८२
रोहित र सूर्यको उत्कृष्ट ब्याटिङमा मुम्बईले चेन्नाईलाई ९ विकेटले हरायो
चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १ विकेटको क्षतिमा २६ बल बाँकी रहँदा नै पुरा गरेको हो । मुम्बईलाई जित दिलाउने क्रममा रोहित शर्माले ४५ बलमा ४ चौका र ६ छक्का सहित अविजित ७६ रन प्रहार गरे ।
सोमबार, वैशाख ८, २०८२
आजको मौसमः देशभर सामान्य बदली, केहि सिमिति क्षेत्रमा वर्षाको सम्भावना
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहने छ ।
सोमबार, वैशाख ८, २०८२
पृथ्वीबाट खर्बौँ माइल टाढा रहेको ग्रहमा जीवन भएको 'आशालाग्दो सङ्केत'
K2-18b (केटू-१८बी) ग्रहको वायुमण्डलको अध्ययन गरिरहेको केम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले पृथ्वीमा जीवहरूले मात्रै उत्पादन गर्ने अणुहरू उक्त ग्रहको वायुमण्डलमा पनि फेला परेको जनाएको छ।
आइतबार, वैशाख ७, २०८२
Previous
57
58
59
60
61
Next
सर्च गर्नुहोस्
×
Search