गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
आजको बैठकमा जारी शिक्षक आन्दोलनको सम्बोधनका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठक बस्नुअघि राजीनामा दिएकाले शिक्षामन्त्री विद्या भट्टराई बैठकमा सहभागी छैनन् ।
सोमबार, वैशाख ८, २०८२
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्
शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।
सोमबार, वैशाख ८, २०८२
दाङमा एक व्यक्तिले आफैंलाई हाने गोली
उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।
सोमबार, वैशाख ८, २०८२
तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश लुइँटेल रहेका छन्।
सोमबार, वैशाख ८, २०८२
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै
निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो।
सोमबार, वैशाख ८, २०८२
गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
मृतकका आफन्तहरुले उचित क्षतिपुर्ति र गाडी चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
सोमबार, वैशाख ८, २०८२
प्रधानमन्त्री ओलीले भने– वार्तामा आउनुस्, सहमति गरेर काममा फर्किनुस्
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।’
सोमबार, वैशाख ८, २०८२
सेयर बजारमा आज पनि गिरावट
बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम बढेको छ। अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको भयो।
सोमबार, वैशाख ८, २०८२
शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि हातपात
ती आन्दोलनमा छिरेका व्यक्ति आफूले गोदावरी नगरपालिका वडा-१ को सरस्वती माध्यमिक विद्यालयका अभिभावक सनोज महत रहेको बताएका छन्।
सोमबार, वैशाख ८, २०८२
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम, पेन्सन पाउनेले वृद्धभत्ता नपाउने
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पास हुने चरणमा रहेको निजामती सेवा विधेयकले यस्तो व्यवस्था गर्न लागेको हो।
सोमबार, वैशाख ८, २०८२
अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री राणा
बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताइन्।
सोमबार, वैशाख ८, २०८२
पोप फ्रान्सिसको निधन
उनको ८८ वर्षको उमेरमा भ्याटिकन सिटीमा निधन भएको बीबीसले जनाएकाे छ। भ्याटिकन सिटीले एक वक्तव्यमार्फत उनको निधन भएको जानकारी दिएको छ।
सोमबार, वैशाख ८, २०८२
गभर्नरको मुद्दा पनि ‘हेर्न नभ्याइने’मा
न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ भएका कारण सुनुवाइ हुन नसकेको हो।
सोमबार, वैशाख ८, २०८२
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिएका छन्।
सोमबार, वैशाख ८, २०८२
सप्तकोसीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन
सोमबार बिहान खोटाङ्गको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी बस्ने १६ वर्षीय जेनिश आचार्य नदीमा डुबेर बेपत्ता भएका हुन्।
सोमबार, वैशाख ८, २०८२
रविको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको हो।
सोमबार, वैशाख ८, २०८२
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको मुख्य प्रशिक्षकको आवेदन खुला गरेको हो।
सोमबार, वैशाख ८, २०८२
राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ : योजना आयोग
आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव दिएको हो।
सोमबार, वैशाख ८, २०८२
Previous
56
57
58
59
60
Next
सर्च गर्नुहोस्
×
Search