गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु
सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन्।
मंगलबार, वैशाख ९, २०८२
सेयर बजारमा गिरावट
आजको कारोबारपछि नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ। कारोबार सुरु भएको १३ मिनेटमै नेप्से २७०७ अंकसम्म पुगेको थियो। तर माथि टिक्न सकेन।
मंगलबार, वैशाख ९, २०८२
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायलगायत विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मंगलबार, वैशाख ९, २०८२
कक्षा १२ का विद्यार्थीलाई प्रवेश पत्र लिन बोलाउन थालियो
शिक्षक आन्दोलनका कारण १२ को परीक्षा निर्धारित समय वैशाख ११ बाट हुने/नहुने अन्योल थियो। तर, परीक्षा बोर्डको मंगलबार बिहानको निर्णयपछि द्विविधा हटेको छ। केही विद्यालयहरूले भोलि विद्यार्थीहरुलाई प्रवेश पत्र लिन आउन सूचना जारी गरेका छन्। झापाको कन्काई माध्यमिक विद्यालयले सूचना निकालेर नियमित र आंशिक तर्फका दुवै परीक्षार्थीलाई भोलि प्रवेश पत्र...
मंगलबार, वैशाख ९, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन्।
मंगलबार, वैशाख ९, २०८२
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा यादव र अन्सारीले भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
मंगलबार, वैशाख ९, २०८२
बेलौरीमा जलेको अवस्थामा शव भेटियो
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो।
मंगलबार, वैशाख ९, २०८२
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
मंगलबारको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उक्त रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो।
मंगलबार, वैशाख ९, २०८२
प्लाष्टिकजन्य फोहोर नबाल्न काठमाडौं महानगरको आग्रह
प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो।
मंगलबार, वैशाख ९, २०८२
संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै
उनको यो भ्रमण परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाल बाहिर रहँदा हुन लागेको हो।
मंगलबार, वैशाख ९, २०८२
केआईओसीएचलाई एक करोड सहयोग
आचार्यले सोमबार उक्त रकमको चेक केआईओसीएचका संस्थापक डा कोइरालालाई प्रदान गरेकी हुन्।
मंगलबार, वैशाख ९, २०८२
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा एघारौँ नम्बरमा पेसी तोकिएको छ।
मंगलबार, वैशाख ९, २०८२
सत्य निरुपण र वेपत्ता छानबिन आयोगका पदाधिकारी लागि १११ जनाको आवेदन (नामावलीसहित)
व्यक्तिगत रुपमा ८२ जना र संस्थागत रुपमा २९ जनाको नामबाट सिफारिस समितिसमक्ष आवेदन परेको हो।
मंगलबार, वैशाख ९, २०८२
भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर नेपालमा
मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि नेपाल आइपुगेका हुन्।
मंगलबार, वैशाख ९, २०८२
सुनको मूल्य तोलाको २ लाख नजिक, आज एकैदिन ६ हजार ९ सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
मंगलबार, वैशाख ९, २०८२
सुर्तिजन्य पदार्थको शतप्रतिशत चित्र छाप्न रोक्ने उद्योगमन्त्रीको पत्रबिरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
बानियाँ भन्छन्, ‘जनस्वास्थ्यका लागि हानीकारक चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुको प्रभावमा मन्त्री भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाउने विषय गैरकानुनी मात्रै होइन, उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हो ।’
मंगलबार, वैशाख ९, २०८२
तोरीको भुसमा जलिरहेको अवस्थामा शव फेला
सडक छेउमा शव नजिकै जलेको अवस्थामा मोटरसाइकल, मोबाइल र वालेट (पर्स) पाि भेटिएको छ । शव पूरै जलेर क्षतविक्षत अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार, वैशाख ९, २०८२
शिक्षक आन्दोलन आज पनि जारी
काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै चैत्र २० गते देखि आन्दोलनमा छन् ।
मंगलबार, वैशाख ९, २०८२
Previous
54
55
56
57
58
Next
सर्च गर्नुहोस्
×
Search