गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।
बुधबार, वैशाख १०, २०८२
ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका छन् ।
बुधबार, वैशाख १०, २०८२
पहलगाममा २६ पर्यटकको हत्या गर्ने आतंककारीको तस्बिर जारी
तीन आतंककारीहरूको पहिचान आसिफ फुजी, सुलेमान शाह र अबु तल्हाको रूपमा गरिएको हो।
बुधबार, वैशाख १०, २०८२
यस्ता छन् सोमबारको क्याविनेटका १९ निर्णय (सूचीसहित)
सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ।
बुधबार, वैशाख १०, २०८२
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बुधबार, वैशाख १०, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित
वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका हुन्।
बुधबार, वैशाख १०, २०८२
कक्षा १२ को नयाँ रुटिन सार्वजनिक
शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो। परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ।
बुधबार, वैशाख १०, २०८२
सुरेश रजक र सविन महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्।
बुधबार, वैशाख १०, २०८२
निजामती विधेयकमा आज यी बुँदा सर्वसम्मतले अनुमोदन
विधयेकमाथि छलफल गर्न बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावना र नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन्।
बुधबार, वैशाख १०, २०८२
लगातार चौथो दिन पनि घट्यो सेयर बजार
यस दिन नेप्से सूचक ३२.३८ अंकले गिरावट हुँदै २६५५.९४ विन्दुमा पुगेको छ।
बुधबार, वैशाख १०, २०८२
नेपाली पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।
बुधबार, वैशाख १०, २०८२
‘महाभोज’को टिजरले प्रकाश पार्यो सहकारी ठगीको कथा
मंगलबार सार्वजनिक भएको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ।
बुधबार, वैशाख १०, २०८२
प्रधानमन्त्री ओली र चर्चित फुटबलर रोबर्टो कार्लोसबीच भेट
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो।
बुधबार, वैशाख १०, २०८२
माओवादीले बोलायो संसदीय दलको बैठक
बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदीय दलको बैठक बोलाएको जानकारी दिएका हुन्।
बुधबार, वैशाख १०, २०८२
युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
“दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’”, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखे, “घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ।” उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिएका छन्।
बुधबार, वैशाख १०, २०८२
नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन्।
बुधबार, वैशाख १०, २०८२
६ किलो अवैध चाँदी प्रहरीद्वारा बरामद
मंगलबार साँझ ५ः३० बजे प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको बा प्र ३२५६ नम्बरको यात्रु बाहक बसमा फेला परेको चाँदी बरामद गरेको हो।
बुधबार, वैशाख १०, २०८२
प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव
सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन्।
बुधबार, वैशाख १०, २०८२
Previous
50
51
52
53
54
Next
सर्च गर्नुहोस्
×
Search