गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एकैपटक १२१ डीएसपीको सरुवा (सूचीसहित)
बुधबार बसेको बैठकले १२१ जना डीएसपीहरुको सरुवा गरेको हो।
बिहीबार, वैशाख ११, २०८२
एमसीसी परियोजना बन्द गर्दै अमेरिका
संघीय खर्च कम गर्ने उद्देश्यले एमसीसी परियोजना बन्द गर्न लागिएको भन्दै विभागले कर्मचारीहरुलाई इमेल पठाएको छ । मंगलबार विभागले कर्मचारीहरुलाई इमेल लेखेर यसबारे जानकारी गराएको छ । सीएनएनका अनुसार आगामी मे ५ देखि एमसीसीका सबै कर्मचारी पदमुक्त हुने सम्भावना छ ।
बिहीबार, वैशाख ११, २०८२
पियोर इनर्जीको आईपीओ बाँडफाँड
कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो ।
बिहीबार, वैशाख ११, २०८२
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
बिहीबार, वैशाख ११, २०८२
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष प्रचण्डको निर्देशन
साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार, वैशाख ११, २०८२
नेपालगञ्जस्थित भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु
सेवाको पहिलो दिन दुई बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । यो सेवा अब नियमित हुने पनि बताइएको छ ।
बिहीबार, वैशाख ११, २०८२
रास्वपा संसदीय दलको बैठक बस्दै
शुक्रबारदेखि संसदको बजेट अधिवेशन शुरु हुन लागेकोले त्यसको तयारी स्वरूप बैठक बस्न लागेको बताइएको छ ।
बिहीबार, वैशाख ११, २०८२
सुदीपको शव बुटवल ल्याइयो, आजै अन्त्येष्टि गर्ने तयारी
उनको शव सुनौली नाका हुँदै बिहीबार बिहान घरमा ल्याइएको हो । सुदिपको मृत्युपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउसम्म हवाई जहाजमा ल्याइएको थियो ।
बिहीबार, वैशाख ११, २०८२
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’
विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ ।
बिहीबार, वैशाख ११, २०८२
काठमाडौँ उपत्यका सहित देशभरको तापक्रम बढ्यो, तराईमा तातो लहर चल्ने सम्भावना
काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
बिहीबार, वैशाख ११, २०८२
काश्मीरमा आतंकवादी हमलामा मृत्यु भएका सुदीपको शव सुनौली नाका हुँदै नेपाल ल्याइँदै
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मीरगएका बुटवलका युवा सुदीप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।
बिहीबार, वैशाख ११, २०८२
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
बिहीबार, वैशाख ११, २०८२
कश्मीर आक्रमणपछि भारतले गर्यो पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित
विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताए अनुसार भारतले सन् १९६० मा गरिएको इन्डस जल सम्झौता तत्काल स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार, वैशाख ११, २०८२
आईपीएलमा मुम्बईको लगातार चौथो जित, हैदरावादको खराब लय जारी
मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे । ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।
बिहीबार, वैशाख ११, २०८२
प्रसाईं र मिश्रबारे अदालतले भन्यो : थप प्रमाण संकलन गर्ने कार्य बाँकी नरहे तारेखमा छाड्नू
उनीहरूलाई थप २० दिन हिरासतमा राख्न म्याद थप गरिदिन भन्दै जिल्ला अदालत, काठमाडौं पुगेको प्रहरीलाई अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको हो ।
बुधबार, वैशाख १०, २०८२
धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा प्रवेश
दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायर खेलमा धनगढीलाई १–० गोलले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको हो ।
बुधबार, वैशाख १०, २०८२
तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई जनही १० लाख उपलब्ध गराइने
मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो निर्णय गरिएको जानकारी गराएका हुन् ।
बुधबार, वैशाख १०, २०८२
जम्मु-कश्मीरको पहलगाममा मारिएका नेपालीको शव ल्याइँदै
बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको जम्मू-कश्मीरको पहलगाममा मंगलबार आतंककारीले गरेको आक्रमणमा मृत्यु भएको थियो । दूतावासका अनुसार मृतक र उनीसँगै रहेका ४ जनालाई साँझ ५ बजेको उडानमा श्रीनगरबाट विमानमार्फत नयाँदिल्ली ल्याइँदैछ ।
बुधबार, वैशाख १०, २०८२
Previous
49
50
51
52
53
Next
सर्च गर्नुहोस्
×
Search