गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गगन थापाको आग्रह- निजामती विधेयक अगाडि बढेको छ, आन्दोलन स्थगित गर्नुहोस्
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विधेयक अघि बढेको भन्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्।
बुधबार, वैशाख १०, २०८२
नवराज विक हत्या प्रकरण : उच्च अदालत सुर्खेतमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै
न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ सुरु भएको हो।
बुधबार, वैशाख १०, २०८२
तातो हावाको लहर बढ्न सक्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध
पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।
बुधबार, वैशाख १०, २०८२
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर भारत फर्किए मोदी
घटनालाई लिएर भारत र संसारभर नेताहरूले दुःख व्यक्त गरिरहेका छन् बेलायती प्रधानमन्त्री केइर स्टरमरले घटनामा ज्यान गुमाउनेमा समवेदना व्यक्त गरेका छन् ।
बुधबार, वैशाख १०, २०८२
जम्मु कश्मीरमा आतंकवादी हमलामा मृत्यु भएका सुदीप बुटवलका, अर्का एक जना नेपाली पनि घाइते
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जिब शर्माका अनुसार हमलामा मृत्यु भएका सुदीपको घटनास्थलमा सवारी लाइसेन्स भेटिएको छ । उक्त लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो ।
बुधबार, वैशाख १०, २०८२
सुनको मूल्य तोलामा साढे ७ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।
बुधबार, वैशाख १०, २०८२
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
बुधबार, वैशाख १०, २०८२
डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र कम्पनी बन्यो एनसेल
निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सुचिकृत गराएको हो ।
बुधबार, वैशाख १०, २०८२
जम्मु कश्मीरमा भएको आतंकवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
बुधबार, वैशाख १०, २०८२
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
मृतक दुई जनाको सनाखत हुन बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार, वैशाख १०, २०८२
जम्मु कश्मीरमा भएको आतंकवादी हमला प्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
परराष्ट्रमन्त्री डा. देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताइन् ।
बुधबार, वैशाख १०, २०८२
थप चर्किदै शिक्षक आन्दोलन, गाउँ गाउँबाट काठमाडौँ आएर निर्णायक आन्दोलनमा होमिन अपिल
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई थप कडा र दरिलो बनाउनको लागि गाउँ गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
बुधबार, वैशाख १०, २०८२
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
बुधबार, वैशाख १०, २०८२
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएइका नागरिक पनि रहेका छन् ।
बुधबार, वैशाख १०, २०८२
आजको मौसमः कोशी र गण्डकी प्रदेशका केहि क्षेत्रमा वर्षाको सम्भावना
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार, वैशाख १०, २०८२
आईपीएलमा दिल्लीले लखनउलाई आठ विकेटले हरायो
दिल्लीका लागि लोकेश राहुल (केएल)ले ५७ रनको योगदान गरे । ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे ।
बुधबार, वैशाख १०, २०८२
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन्।
मंगलबार, वैशाख ९, २०८२
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई यस्तो उर्दी जारी गरेका हुन्।
मंगलबार, वैशाख ९, २०८२
Previous
51
52
53
54
55
Next
सर्च गर्नुहोस्
×
Search