गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
देशभर आंशिक बदली, विभिन्न क्षेत्रमा वर्षाको सम्भावना
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार, वैशाख २०, २०८२
रोकिएन हैदरावादको हारको सृङखला, गुजरात संग ३८ रनले पराजित
हैदरावादका लागि अभिषेक शर्माले ४१ बलमा ७४ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन । नितिस कुमार रेड्डीले अविजित रहँदै १० बलमा २१ तथा प्याट कुमिन्सले अविजित रहँदै १० बलमा १९ रन जोडे रेड्डी र कुमिन्स क्रिजमा आउनु अघि हैदरावादले धिमा गतिमा गरेको ब्याटिङका कारण जित असम्भव देखिएको थियो ।
शनिबार, वैशाख २०, २०८२
बाल यौन शोषण नेटवर्क चलाएको अभियोगमा अमेरिकामा नेपाली युवा पक्राउ
उनीविरुद्ध अमेरिकामा हालसम्मकै जघन्य अनलाइन बाल शोषण उद्यम गरेको अभियोगमा युनाइटेड स्टेट डिस्ट्रिक कोर्ट, डिस्ट्रिक अफ कोलम्बियामा मुद्दा चलाइएको छ । मुद्दा नर्थ क्यारोलिनाबाट वासिङ्टन डिसीमा स्थानान्तरण गरिएको थियो ।
शुक्रबार, वैशाख १९, २०८२
शनिबार दिउँसो एमाले संसदीय दलको बैठक बस्दै
बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने एमालेले जनाएको छ ।
शुक्रबार, वैशाख १९, २०८२
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले फर्किए, तीन दिनमा डेढ दर्जन बढी नेतासँग भेट
बुधबार काठमाडौं ओर्लिएका उनले प्रधानमन्त्री केपीशर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेका थिए ।
शुक्रबार, वैशाख १९, २०८२
सहकारी प्रकरणा: कांग्रेस सांसद राईलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजालसले शुक्रबार म्याद थपको अनुमति दिएको हो । काठमाडौं जिल्ला अदालतले शुक्रबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
शुक्रबार, वैशाख १९, २०८२
नीति तथा कार्यक्रम पुरानो ढर्राको च्यातिएको कागज जस्तो : ज्ञानेन्द्र शाही
संसद भवनबाट बाहिरीने क्रममा सञ्चारकर्मी सँग कुरा गर्दे उनले यस्तो बताएका हुन् ।
शुक्रबार, वैशाख १९, २०८२
बजेट अधिवेशनबाट यी ९ विधेयक पारित गर्ने सरकारको घोषणा
सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्दै यही अधिवेशनबाट ९ विधेयक पारित गर्ने बताएका हुन्।
शुक्रबार, वैशाख १९, २०८२
भारतसँग तनाव बढ्दै जाँदा खाद्यान्न भण्डारण गर्न पाकिस्तानी काश्मीरको आदेश
भारतले अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगामको पर्यटन स्थलमा सर्वसाधारणमाथि बन्दुकधारीहरूले गरेको आक्रमणका लागि पाकिस्तानलाई दोष दिएको छ। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो। इस्लामाबादले उक्त आरोप अस्वीकार गरेको छ।
शुक्रबार, वैशाख १९, २०८२
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २२ गतेबाट सुरु हुने
सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा वैशाख २२, २३, २४, २५, २६ छलफल हुने र २८ सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरेको जानकारी दिएका हुन्।
शुक्रबार, वैशाख १९, २०८२
रास्वपाको टिप्पणी- सरकारले कुनै नयाँ कार्यक्रम अघि सार्न सकेन,पुरै थाकेको देखियो
नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘नयाँ कुरा केही छैन। सरकार पुरै थाकेर, हारेको जस्तो देखियो। केही नयाँ कार्यक्रम घोषणा गर्न सकेको छैन।’
शुक्रबार, वैशाख १९, २०८२
प्रतिनिधिसभाले राष्ट्रपतिको सम्बोधनका लागि पारित गर्यो धन्यवाद प्रस्ताव
सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेलको सम्बोधनका लागि धन्यावाद ज्ञापन गर्ने प्रस्ताप पेस गरे।
शुक्रबार, वैशाख १९, २०८२
प्रधानमन्त्रीले प्रतिनिधिसभामा पेस गरे राष्ट्रपतिको सम्बोधन
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको २०८२/८३ को नीति तथा कार्यक्रम पेस गरेका थिए।
शुक्रबार, वैशाख १९, २०८२
बाबुरामको टिप्पणी–नीति तथा कार्यक्रम पास भयो तर फस्ट डिभिजन आएन
‘बजेटमा कसरी आउँछ हेर्नुपर्छ। अहिलेसम्म दुई अङ्कको आर्थिक वृद्धिदर भएकै छैन। यसलाई हासिल गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्थ्यो। आएको देखिएन। सुशासनको क्षेत्रमा भ्रष्टाचारलाई नियन्त्रण गर्ने अङ्गहरूलाई बलियो अङ्ग बनाउँछौँ। सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो। त्यो नबन्दा यसअघिकै निरन्तरता जस्तै भयो। सामान्य रूपमा पास भयो तर फस्ट डिभिजन आएन’,...
शुक्रबार, वैशाख १९, २०८२
गम्भीर रोगको उपचार बीमाबाट हुने व्यवस्था गर्न ‘सुविधा थैली’ को परिमार्जन गरिने
शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
शुक्रबार, वैशाख १९, २०८२
यस्तो छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ।
शुक्रबार, वैशाख १९, २०८२
‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन्।
शुक्रबार, वैशाख १९, २०८२
सरकारको नीति तथा कार्यक्रम [LIVE]
सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गर्दै छन्।
शुक्रबार, वैशाख १९, २०८२
Previous
28
29
30
31
32
Next
सर्च गर्नुहोस्
×
Search