गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन : राजेन्द्र पाण्डे
पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले संसद विघटन गर्ने काम अपराध थियो भनेर माफी नमागेसम्म एकता हुन नसक्ने बताए ।
शनिबार, वैशाख २०, २०८२
प्रधानमन्त्री ओलीले भने– ‘हामी कसैसँग संलग्न हुँदैनौ, हामी कुनै सैन्य गठबन्धनमा सामेल हुँदैनौं’
नेपालले असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको बताउँदै उनले असंलग्न आन्दोलनका सिद्धान्तहरूलाई मानेर अगाडि बढिरहेको पनि बताए। उनले भने, ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, हामी कसैसँग संलग्न हुँदैनौ, हामी कुनै सैन्य गठबन्धनमा सामेल हुँदैनौ।’
शनिबार, वैशाख २०, २०८२
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड
दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
शनिबार, वैशाख २०, २०८२
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएका थिए ।
शनिबार, वैशाख २०, २०८२
गुड्दै गरेको बोलोरो जमिन भासिएर अचानक बेपत्ता
शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बाेलेरो बेपत्ता भएको हो।
शनिबार, वैशाख २०, २०८२
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुवै पक्षले पछिल्लो क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमबारे पनि छलफल गरेका छन् । अराघचीले आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमसँग सम्बन्धित समस्या समाधान गर्न कूटनीतिको बाटो रोज्ने इरानको ‘जिम्मेवार’ दृष्टिकोणलाई प्रकाश पारेका छन् ।
शनिबार, वैशाख २०, २०८२
शेखरको आरोप- सरकारले गभर्नर नियुक्ति नगरेर संविधान मिच्यो
प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका हुन्।
शनिबार, वैशाख २०, २०८२
भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते
शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो।
शनिबार, वैशाख २०, २०८२
देशको जिम्मेवारी तरुणको काँधमा छ : डा कोइराला
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरुलाई आह्वान गरेका हुन्।
शनिबार, वैशाख २०, २०८२
अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी
प्रधानमन्त्रीका अर्का आकांक्षी कन्जर्भेटिभ लिबरल–राष्ट्रिय गठबधनका नेता पिटर आफ्ना सामाजिक तथा धार्मिक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् ।
शनिबार, वैशाख २०, २०८२
नेपालमा एक महिनामा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् ।
शनिबार, वैशाख २०, २०८२
पोखरीमा डुबेर दाजुभाइको मृत्यु
शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुनवलका इन्पेक्टर सन्तोष पौडेलले जानकारी दिए ।
शनिबार, वैशाख २०, २०८२
लण्डनको थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
गत मङ्गलबार फेला पारेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशङ्कामा लन्डन प्रहरीले औँठा छाप परीक्षण गर्दा शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको हो ।
शनिबार, वैशाख २०, २०८२
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रभातफेरी
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ आयोजित प्रभातफेरी रत्नपार्क शान्तिकाबाट सुरू भइ भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
शनिबार, वैशाख २०, २०८२
राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित
स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गरेको नेपाली दूतावासले जनाएको छ ।
शनिबार, वैशाख २०, २०८२
जसपाले कोशी नाम खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्दै
पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको धरानमा शनिबार गर्न लागिएको उक्त गोष्ठीका प्रमुख वक्ता पार्टी अध्यक्ष उपेन्द्र यादव रहने छन् ।
शनिबार, वैशाख २०, २०८२
छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
नगरले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई यही वैशाख मसान्तसम्ममा अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गरेको प्रमाणसमेत बुझाउन निर्देशन दिएको हो ।
शनिबार, वैशाख २०, २०८२
कांग्रेस संसदीय दलको बैठक बस्दै
सरकारले आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
शनिबार, वैशाख २०, २०८२
Previous
27
28
29
30
31
Next
सर्च गर्नुहोस्
×
Search