गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २१, २०८२
Sun, May 4, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रधानमन्त्रीसँग सभामुखको आग्रह– सदन खुलाउन एमालेसँग छलफल गरिदिनुहोस्
सभामुख देवराज घिमिरेले सदनमा जारी अवरोध खुलाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतपक्षी दलहरुबीच छलफल हुनुपर्ने बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा सभामुख घिमिरेले सम्वादमार्फत् नै समस्या समाधान हुने भएकाले सदन अवरोध खुलाउनका लागि पनि सत्ता र विपक्षी दलबीच छलफल हुनुपर्ने बताए।
शुक्रबार, भदौ १, २०८०
सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना चिनियाँ नागरिक रहेका बताइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो।
शुक्रबार, भदौ १, २०८०
कोशी प्रदेश सभाको बैठक बस्दै, ३ वटा सम्भावित कार्यसूची
कोशी प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका सम्भावित ३ वटा कार्यसूची तय भएका छन्। शुक्रबारको बैठकमा प्रदेश सभाका निवर्तमान सभामुख बाबुराम गौतमले राजीनामा दिएको पत्रको बारेमा जानकारी गराइने पहिलो सम्भावित कार्यसूची छ।
शुक्रबार, भदौ १, २०८०
सदनको अवरोध हटाउने प्रधानमन्त्री र सभामुखबीच छलफल
पछिल्लो समय सदनमा एमालेले गरिरहेको अवरोधसँग सभामुख घिमिरेको भूमिकालाई लिएर समेत प्रश्न उठ्ने गरेको छ। संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख घिमिरेको भूमिका निष्पक्ष नभएको र उनले दलीय (एमालेप्रति) पक्षधरता देखाएको भन्दै सार्वजनिक असन्तुष्टि जाहेर गरेको छ।
शुक्रबार, भदौ १, २०८०
उही पदमा मनोनीत हुनु आपत्तिजनक लाग्यो, सभापतिमा उठ्छु: एलिजा ढकाल [अन्तर्वार्ता]
जो नेविसंघ भनेर नेताको नजिक नगइकन कलेज, क्याम्पसका विद्यार्थीहरू काम गरिराखेका छन्। जिल्लामा बसेर काम गरिराखेका छन्। जसले कुनै नेता चिन्दैनन्, तर विद्यार्थीको माझमा पपुलर छन्। उनीहरू केन्द्रीय कार्यसमितिमा आउन बञ्चित भएका छन्।
शुक्रबार, भदौ १, २०८०
डोटीको शिखर नगरपालिकाका मेयरले कुटे आफ्नै पीए
डोटीको शिखर नगरपालिकाका प्रमुख (मेयर) दीर्घ बहादुर बलायरले आफ्ना स्वकीय सचिव (पीए)माथि कुटपिट गरेका छन्। मेयर बलायरको कुटपिटबाट स्वकीय सचिव राजेश ठगुन्ना घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।
शुक्रबार, भदौ १, २०८०
बाढीले विद्यालयमा क्षति पुर्याएपछि कागबेनीमा पठनपाठन बन्द
बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ। गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो। कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थि...
शुक्रबार, भदौ १, २०८०
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा
आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा, दूध, दही, अन्य हरियो सागपात दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा यो प्रदेशमा रहेको छ। ओल्के चाड मनाइने भाद्र संक्रान्तिका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्कालगायत स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।
शुक्रबार, भदौ १, २०८०
२ प्रदेशमा भारी वर्षाको सम्भावना, तराईका केही जिल्लामा हावा–हुरी चल्न सक्ने
शुक्रबार दिउँसो देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
शुक्रबार, भदौ १, २०८०
मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या
बिहीबार बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए।
बिहीबार, साउन ३२, २०८०
सरकारको संलग्नताबिना विमानस्थलबाट सय किलो सुन बाहिरिन सक्दैन : सांसद केसी
उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए। उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए।
बिहीबार, साउन ३२, २०८०
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, कसको कति बड्यो? [सूचीसहित]
प्रति घण्टा भने आधारभूत पारिश्रमिक ५६, महंगी भत्ता ३३ गरेर प्रतिघण्टा न्यूनतम पारिश्रमिक ८९ तोकिएको छ। आंशिक समय मात्र काम गर्ने कामदारको हकमा भने प्रति घण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ।
बिहीबार, साउन ३२, २०८०
डेङ्गु संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका संक्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन्।
बिहीबार, साउन ३२, २०८०
अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’
‘व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ। त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ’, उनले भने।
बिहीबार, साउन ३२, २०८०
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
भदौ ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुनेछ। प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र पाकिस्तान गरी छ राष्ट्रका करिब ५२ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
बिहीबार, साउन ३२, २०८०
ट्रम्पविरुद्धको मुद्दा हेरेकी न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ
टेक्सासको एल्विनकी ४३ वर्षीया जो श्रीले अश्वेत न्यायाधीश चुटकनलाई ‘मूर्ख काली! तिमी दास हौ, तिमी हाम्रो निगरानी छौं, हामी तिम्रो हत्या गर्न चाहन्छौं,’ जातीय एवं रङ्गभेदयुक्त सन्देशमा भनेकी छन्।
बिहीबार, साउन ३२, २०८०
बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री प्रचण्ड
बिहीबार नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्।
बिहीबार, साउन ३२, २०८०
कर्णालीमा लगाइएको उडान प्रतिबन्ध हट्यो
नेपालगन्ज विमानस्थलबाट छोटो उडान र अवतरण विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगन्ज विमानस्थलमा अनिवार्य ‘उडान सञ्चालन अधिकारी’को व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धित सम्पूर्ण कार्य उक्त अधिकारीमार्फत गर्नुपर्ने छ।
बिहीबार, साउन ३२, २०८०
Previous
1302
1303
1304
1305
1306
Next
सर्च गर्नुहोस्
×
Search