• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भीमबहादुर विश्वकर्माको हत्याविरुद्ध राजधानीमा प्रदर्शन [तस्बिरहरु]

64x64
निमेषजंग राई शनिबार, कात्तिक ६, २०७८  १८:०१
1140x725

काठमाडौं- चितवनका भीमबहादुर विश्वकर्माको हत्याविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपालको अगुवाइमा शनिबार प्रदर्शन गरिएको हो। 

चितवनको भरतपुर महानगरपालिका-४, लकुस्थित दुर्गा मन्दिरमा 'दलितहरूले पनि मन्दिर पूजा गर्न पाउनुपर्ने' भन्ने विषयमा विवाद हुँदा सोही स्थानका ५८ वर्षीय भीमबहादुरको गत असोज २८ गते मृत्यु भएको थियो। स्थानीय गैरदलित व्यक्तिहरूले कुटपिट गरी हत्या गरेको आन्दोलनरत पक्षको आरोप छ।

भीमबहादुर विश्वकर्माकी श्रीमती विन्दु विश्वकर्माले केही समयअघि उक्त मन्दिरमा पूजा गर्न जाँदा मन्दिरका पूजारीले मन्दिर प्रवेश गर्न नदिइ जातीय विभेद गरेको बताइएको छ। सोही घटनालाई लिएर भीमबहादुरले मन्दिर परिसरमा पुगेर 'दलितहरूले यो मन्दिरमा पूजा गर्न पाउनैपर्छ' भनेपछि विवाद उत्पन्न भएको थियो। सोही विवादका क्रममा कुटपिट हुँदा टाउकोमा गम्भीर चोट लागेका भीमबहादुरको मृत्यु भएको थियो।

प्रदर्शनमा सहभागीहरुले 'जात व्यवस्था मुर्दावाद', 'धार्मिक अन्धता मुर्दावाद', 'लडौं जात व्यवस्थाविरुद्धको फाइनल म्याच', 'रगत र नगद त चल्छ नि है?', 'आरक्षण मात्र होइन अतिरिक्त क्षतिपूर्ति दे' लगायत नारासहितका पम्प्लेट प्रदर्शन गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निमेषजंग राई
निमेषजंग नेपाललाइभका फोटो पत्रकार हुन्।
लेखकबाट थप
काठमाडौंमा होलीको रौनक [फोटोफिचर]
पशुपतिमा शिवरात्रिको रौनक [तस्बिरहरु]
यसरी मनाइयो तमु ल्लोसार [तस्बिरहरु]
सम्बन्धित सामग्री
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु मनाङको डिस्याङ गाउँपालिका-६ गेनसाङ पुलस्थित सिङगापुरका नागरिकको मृत्यु भएको हो । शनिबार, वैशाख २६, २०८३
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान मन्त्रालयले आज एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन आह्वान गरेको हो । इच्छुक... शनिबार, वैशाख २६, २०८३
भारतीय छ लाखसहित दुई पक्राउ जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक... शनिबार, वैशाख २६, २०८३
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्