गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बुधबार, वैशाख १७, २०८२
शिक्षकका माग पूरा गर्न सरकारलाई ८ अर्ब भार थपिने
सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताए।
बुधबार, वैशाख १७, २०८२
वीरगन्जमा राति १० बजेपछि बाजा बजाउन प्रतिबन्ध
हाल वैवाहिक सिजन चलिरहेको र यस्ता समारोहमा पार्टी प्यालेसहरुले मध्यरातसम्म डिजे तथा चर्को स्वरमा संगीत बजाएर स्थानीयलाई सास्ती दिइरहेको जनगुनासो बढेको छ ।
बुधबार, वैशाख १७, २०८२
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले ६५ वर्षे मापदण्डलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो।
बुधबार, वैशाख १७, २०८२
सरकार र शिक्षकहरूबिच सहमति, निर्णय सार्वजनिक हुन बाँकी
शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो।
बुधबार, वैशाख १७, २०८२
ऊर्जाराज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ। गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्।
बुधबार, वैशाख १७, २०८२
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको मागपत्र
एकीकृत समावादीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति लगायतका विषयमा आफ्ना धारणा राखेको छ । त्यस्तै, संविधान कार्यान्वयनको विषयमा पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि एकीकृत समाजवादीको छ ।
बुधबार, वैशाख १७, २०८२
सर्वोच्चको पत्रले छुटे रेशम चौधरी
सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।
बुधबार, वैशाख १७, २०८२
सर्वोच्चले भन्यो- अघिको पत्र आधिकारिक होइन, रेशमलाई रिहा गरिदिनू
साथै, पक्राउ परेका चौधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुरोध गरेको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतले जनाएको छ ।
बुधबार, वैशाख १७, २०८२
रेशम चौधरी थुनामुक्त हुँदै, पत्र लेख्ने विष्ट पक्राउ
विष्टको पत्र 'अनधिकृत' रहेको पाइएपछि प्रहरीले विष्टलाई पक्राउ गरिसकेको छ । विष्ट पक्राउ गरेसँगै चौधरी डिल्लीबजार कारागारबाट छुट्ने भएका हुन् । सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न प्रहरीलाई पत्र पठाइसकिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
बुधबार, वैशाख १७, २०८२
सरकार र शिक्षक महासंघबीच वार्ता जारी
शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन्। यसअघि हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा टेकेर आज सहमति हुने मन्त्रालय स्रोतले जनाएको छ। आजको वार्ता ‘निर्णायक’ बनाउने भन्दै मन्त्री पन्तले तयारी गरेको स्रोतले बतायो।
बुधबार, वैशाख १७, २०८२
८ दशमलव १४ अंकले घट्यो नेप्से, ९ अर्ब बढीको कारोबार
बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रह्यो ।
बुधबार, वैशाख १७, २०८२
सरकार र शिक्षक महासंघबीच आजै सहमति हुन्छ : प्रदीप ज्ञवाली
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबिच आजै सहमति हुने विश्वास व्यक्त गरेका हुन्।
बुधबार, वैशाख १७, २०८२
पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा
अभियानलाई व्यवस्थित एवम् दीर्घकालीन रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ सङ्घले अक्षयकोष स्थापना गरी यसलाई विस्तार गर्ने योजनासमेत अघि बढाएको छ ।
बुधबार, वैशाख १७, २०८२
भारतको कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गर्नुभएको छ। “घाइतेहरू चाँडै निको होउन्”, उहाँको कार्यालयले एक विज्ञप्तिमा भन्यो।
बुधबार, वैशाख १७, २०८२
रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो। तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ।
बुधबार, वैशाख १७, २०८२
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
बुधबार, वैशाख १७, २०८२
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित
एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको छ। दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन्। तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ।
बुधबार, वैशाख १७, २०८२
Previous
32
33
34
35
36
Next
सर्च गर्नुहोस्
×
Search