• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

चीनले अनुदानमा उपलब्ध गराएको १६ लाख डोज खोप आज आइपुग्ने

चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपको १६ लाख मात्रा (डोज) आज (बुधबार) नेपाल आइपुग्ने भएको छ। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।  बुधबार, कात्तिक १७, २०७८

थप ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

नेपालमा थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १० हजार २८७ जनाको नमूना परीक्षण ग... मंगलबार, कात्तिक १६, २०७८

ननकोभिड सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण कम भएको भन्दै नन् कोभिड सेवा सञ्चालन गर्न सबै कोभिड अस्पताललाई निर्देशन दिएको छ। मंगलबार, कात्तिक १६, २०७८

तिहार मनाउन गाउँ जानेलाई कोरोना खोपको व्यवस्था 

तिहार मनाउन काठमाडौंबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ। मंगलबार, कात्तिक १६, २०७८

तिहार मनाउन उपत्यकाबाट बाहिर जानेलाई खोप दिइने

सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ।  सोमबार, कात्तिक १५, २०७८

केन्द्रीय सुरक्षा समितिको बैठकमा कोभिडको तेस्रो लहरबारे छलफल

केन्द्रीय सुरक्षा समितिको बैठकले व्यवस्थित योजना बनाएर कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण गर्ने निर्णय गरेको छ। कार्यवाहक प्र... सोमबार, कात्तिक १५, २०७८

थप ५३३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ६६४ जनाको नमूना परीक्षण ग... सोमबार, कात्तिक १५, २०७८

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन्। आज चितवनमा पत्र... सोमबार, कात्तिक १५, २०७८

माल्दिभ्सबाट आइपुग्यो एस्ट्राजेनेका खोप

माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। सोमबार, कात्तिक १५, २०७८

कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएलगत्तै एक साता भित्र स्वास्थ्यकर्मीलाई जोखिमभत्ता उपलब्ध गराउने प्रतिवद्धता... आइतबार, कात्तिक १४, २०७८

काठमाडौं उपत्यकामा थपिए ११९ संक्रमित

गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा कोरोना भाइरसका ११९  संक्रमित थपिएका छन्।  आइतबार, कात्तिक १४, २०७८

थप ५१८ संक्रमितले कोरोनालाई जिते

गत २४ घण्टाभित्र नेपालमा थप ५१८ संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। आइतबार, कात्तिक १४, २०७८

गत २४ घण्टामा ४०८ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

गत २४ घण्टाभित्र नेपालमा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  आइतबार, कात्तिक १४, २०७८

माल्दिभ्सबाट आज आइपुग्दै एक लाख डोज एस्ट्राजेनेका खोप

माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको एक लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आज दिउँसो नेपाल आइपुग्ने भएको... आइतबार, कात्तिक १४, २०७८

अमेरिका र हङकङमा ५ वर्षदेखिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी

अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ। आइतबार, कात्तिक १४, २०७८

थप ९११ संक्रमितले कोरोनालाई जिते

गत २४ घण्टाभित्र नेपालमा थप ९११ संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। शनिबार, कात्तिक १३, २०७८

काठमाडौं उपत्यकामा थपिए १६८ संक्रमित

गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा कोरोना भाइरसका १६८ संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थ... शनिबार, कात्तिक १३, २०७८
Previous 47 48 49 50 51 Next
कोरोना अपडेट
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्