गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
माधव नेपाललाई पनि कोरोना संक्रमण
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार आएको रिपोर्ट अनुसार उनमा संक्रमण पुष्टि भएको नेपालको सचिवालयले जनाएको छ।
मंगलबार, पुस २७, २०७८
त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द, आफन्तको बिदाइ र स्वागतमा नआउन आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलको प्रयोग गरी यात्रा गर्ने यात्रु (आफन्त)को बिदाई र स्वागतमा नआउन आग्रह गरेको...
मंगलबार, पुस २७, २०७८
‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’
'जिल्ला र स्थानीय तहमा कति संक्रमितसम्मलाई त्यहाँ रहेको अस्पतालमा उपचार गर्न सकिन्छ। त्यो अवस्था हेरेर डिसिएमसीले ‘स्मार्ट लकडाउन’ ग...
मंगलबार, पुस २७, २०७८
कोरोना बढेपछि संयुक्त छलफल गर्दै उपत्यकाका सीडीओहरू
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्दैछन्। मंगलबार दिउँसो उनीहरूले भर्चुअल छलफल...
मंगलबार, पुस २७, २०७८
देशभर ८३ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा
नेपालमा देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा ८३ जना कोरोना संक्रमित उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक...
मंगलबार, पुस २७, २०७८
वीरगञ्जमा चार सय शय्याको होल्डिङ सेन्टर सञ्चालन
मंगलबार, पुस २७, २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बढ्दै कोभिड–१९ का बिरामी
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ का बिरामी बढ्न थालेका छन्। करिब एक साता अघि खाली जस्तै भएको अस्पतालमा भर...
मंगलबार, पुस २७, २०७८
काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाइँदै
सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्य...
मंगलबार, पुस २७, २०७८
काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङ...
सोमबार, पुस २६, २०७८
शिक्षामन्त्री पौडेललाई पनि कोरोना संक्रमण
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना संक्रमण भएको छ। रुघा र सामान्य खोकी लागेपछि पीसीआर परीक्षण गराउँदा...
सोमबार, पुस २६, २०७८
एकै दिन थपिए १४ सय ४६ संक्रमित, २ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
सोमबार, पुस २६, २०७८
२५ जनाभन्दा बढी भेला हुन नदिन गृह मन्त्रालयको निर्देशन, सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका ल...
सोमबार, पुस २६, २०७८
चितवनमा बढ्दै कोरोना संक्रमण
चितवनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। कात्तिकदेखि घट्दै गएको कोरोना संक्रमण पुसको अन्तिम सातादेखि बढ्न...
सोमबार, पुस २६, २०७८
प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै
मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ। गत मङ्सिरको अन्तिम...
सोमबार, पुस २६, २०७८
भक्तपुरमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै
भक्तपुरमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका ४५ हजारभन्दा बढी बाल...
सोमबार, पुस २६, २०७८
भारतमा एकै दिन थपिए १ लाख ८० हजार संक्रमित
भारतमा गत २४ घण्टामा एक लाख ८० हजार ४३८ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।
सोमबार, पुस २६, २०७८
कैलालीमा बढ्दै संक्रमण
कैलालीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ। केही दिनयता संक्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गर...
सोमबार, पुस २६, २०७८
Previous
32
33
34
35
36
Next
कोरोना अपडेट
ताजा समाचार
सबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्याउने सहमति
बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना
बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search