• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

चिटिक्क रंगशाला [तस्बिरहरू]

64x64
निमेषजंग राई सोमबार, चैत ९, २०७७  १७:०९
1140x725

काठमाडौं- नेपाल, बंगलादेश र कीर्गिस्तानको यु २३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि रंगशाला ‘चिटिक्क’ पारिएको छ। मैदानमा दुबो राम्रो उमारेर मैदान हेर्नलायक बनाएको देखिन्छ।

चैत १० गतेदेखि १६ गतेसम्म सञ्‍चालन हुने प्रतियोगितामा पहिलो खेल बंगलादेश र कीर्गिस्तान यु २३ टिमबीच मंगलबार साँझ ५:३० बजे सुरु हुनेछ। एन्फाले निकालेको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल १२ गते कीर्गिस्तानको यु-२३ टिमसँग खेल्नेछ।

नेपालले चैत १४ गते बंगलादेशसँग लिगचरणको अन्तिम खेल खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ। प्रतियोगिताको लागि आफूहरु तयार रहेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निमेषजंग राई
निमेषजंग नेपाललाइभका फोटो पत्रकार हुन्।
लेखकबाट थप
काठमाडौंमा होलीको रौनक [फोटोफिचर]
पशुपतिमा शिवरात्रिको रौनक [तस्बिरहरु]
यसरी मनाइयो तमु ल्लोसार [तस्बिरहरु]
सम्बन्धित सामग्री
एट्लेटिको सुखद् सुरुआत एट्लेटिको मड्रिडले नयाँ ला लिगा सिजनको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको छ। बुधबार राति सम्पन्न खेलमा मालागामाथि २–० को जि... बिहीबार, भदौ ४, २०८३
क्यामरुनले पहिलोपटक जित्यो अफ्रिका कप अफ नेसन्स क्यामरुनले पहिलोपटक महिला अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक सहभागी मालावीलाई ३–०... सोमबार, भदौ १, २०८३
सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । सोमबार, भदौ १, २०८३
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्