गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२
Mon, May 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको भोलिको प्रदर्शन बिहानलाई सारियो
राजावादीहरूले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका छन्। हरेक दिन बिहान ११ बजेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले भोलि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि तय गरेका हुन् ।
शनिबार, वैशाख ६, २०८२
जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला
सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए।
शनिबार, वैशाख ६, २०८२
भिरबाट लडेर छुट्टाछुट्ट ठाउँमा दुईको मृत्यु
हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो।
शनिबार, वैशाख ६, २०८२
रुसी राष्ट्रपति पुटिनद्वारा ईस्टरमा युद्धविरामको घोषणा
उनले युद्धविरामको अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्ने आदेश दिएका छन् । साथै युक्रेनले पनि सोही अनुसार कदम चाल्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।
शनिबार, वैशाख ६, २०८२
राप्रपालाई गृहको चेतावनी- भोलिको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही हुन्छ
आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो।
शनिबार, वैशाख ६, २०८२
एनएसएल : ललितपुर पुग्यो फाइनलमा
यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ।
शनिबार, वैशाख ६, २०८२
परराष्ट्रमन्त्री डा राणा बैंकक जाँदै
यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।
शनिबार, वैशाख ६, २०८२
राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दिउँसो १२ बजेबाट सुरु हुने बताइएको हो। प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन्।
शनिबार, वैशाख ६, २०८२
देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन दिइँदैन : अध्यक्ष प्रचण्ड
तत्कालीन समयमा संविधान नबन्ने देखिएपछि केही विषयमा सम्झौता गरिएको भन्दै उनले अब यथास्थीतिवाद र प्रतिगामी षडयन्त्रविरुद्ध सबै उत्पीडित वर्ग र जाति समूदाय अगाडी बढ्नुपर्ने बेला आएको धारणा राखे ।
शनिबार, वैशाख ६, २०८२
ओली, देउवा र प्रचण्डबीच छलफल जारी
संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल चलिरहेको हो ।
शनिबार, वैशाख ६, २०८२
पोखरा जाँदै गरेको बोलेरो टिपरसँग ठोक्किँदा एक जनाको मृत्यु
प्रहरीका अनुसार शुक्रबार राति काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर दिएको थियो ।
शनिबार, वैशाख ६, २०८२
कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु
यो दुखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो।
शनिबार, वैशाख ६, २०८२
जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ
शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
शनिबार, वैशाख ६, २०८२
कालीकोटमा नेपाली हाते कागज उत्पादन
गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचालभरना गाउँपालिका–७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो। उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ।
शनिबार, वैशाख ६, २०८२
वर्षाका कारण खेल नहुँदा विश्वकपबाट वञ्चित भएपछि शक्तिले भने– भाग्यले साथ दिएन
‘लामो समयदेखि तयारी गरेका थियौं, एउटा सपना बोकेका थियौं तर भाग्यले साथ नदिँदा राम्रो नतिजाका साथ फिनिस हुन सकेन,’ उनले भने, ‘जीवन यस्तै हो, कहिले सुख हुन्छ कहिले दुःख, अब यसबाट अगाडि बढेर आगामी दिनमा अझै राम्रो गर्नुपर्छ ।’
शनिबार, वैशाख ६, २०८२
काश्मिरमा शक्तिशाली भूकम्प
दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो।
शनिबार, वैशाख ६, २०८२
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
शनिबार, वैशाख ६, २०८२
यू–१९ विश्वकप छनोट : खेल रद्ध भएपछि अंक बाडे दुवै टोलीले, अफगानिस्तान विश्वकपमा छनोट
मौसमका कारण नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो। शनिबार बिहान ९ बजेबाट प्रतियोतिता सुरु हुने कार्यतालिका रहेको थियो।
शनिबार, वैशाख ६, २०८२
Previous
61
62
63
64
65
Next
सर्च गर्नुहोस्
×
Search