काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ।
सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीचको बैठक बसेको हो।
बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र माओवादी केन्द्रका नेता वर्षमान पुन पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।