काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
नागपोखरी नक्सालमा रहेको मेरियट होटलमा उनीहरूबीच छलफल जारी छ।
ओली-नेपालसहित अर्थमन्त्री विष्णु पौडेल समेत छलफलमा सहभागी भएपनि अहिले नेपाल-ओलीबीच मात्रै वार्ता चलिहेको नेपाल निकट एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।