काठमाडौं- सर्वोच्च अदालतले नेकपा नाम विवाद मुद्दामा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २०७५ मंसिर २१ गते हालेको कट्टेलको रिट जारी हुने फैसला सुनाएको हो।
विस्तृत विवरण केहीबेरमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।