‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरुहुन्छ ।
Posted by Shankar Pokhrel on Saturday, November 21, 2020
नेकपा नेता सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा केपी ओलीपक्षले नारावाजी भएपछि विवाद सतहमा आएको छ । यसअघि नेताहरुमा सीमित रहेको पार्टीको गुटगत विवाद अहिले कार्यकर्तामा पुगेको देखिएको छ।