राजस्व विभागले गर्‍याे कर अधिकृतको सरुवा, को कहाँ (हेर्नुस् सूची)

नेपाल लाइभ | २०७६ कार्तिक २६ मंगलबार | Tuesday, November 12, 2019 ०८:०८:०० मा प्रकाशित

काठमाडाैं- आन्तरिक राजस्व विभागले कर अधिकृतहरूको सरुवा गरेको छ। विभागले कर अधिकृत र नायब सुब्बाको सरुवा गरेको हो।

विभागले नियमिति प्रक्रियाअनुसार कर अधिकृत र नायब सुब्बाको सरुवा गरेको जनाएकाे छ। विभागले ठूला करदाता कार्यालयका कर अधिकृत केशरबहादुर थापालाई आन्तरिक राजस्व कार्यालय कोटेश्वर, आन्तरिक राजस्व विभाकी कर अधिकृत शिला अधिकारीलाई आन्तरिक राजस्व कार्यालय चावहिल सरुवा गरेको छ।

विभागले झन्डै २ सय ५० को संख्यामा कर अधिकृत र नायब सुब्बाको सरुवा गरेको हो।

हेर्नुस् पूरा सूचि-

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान