काठमाडौं- दशैं तथा तिहार र छठ पर्वलाई लक्षित गर्दै निजी वायुसेवा कम्पनीहरुले हवाई टिकटमा २० प्रतिशत छुट दिने भएका छन्।
नेपाल वायुसेवा संचालक संघको बैठकले यात्रुको यात्रा सस्तो र सहजताका लागि १० प्रतिशत छुट दिने निर्णय गरको हो?
बैठकले यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा १० प्रतिशत छुट दिने जनाएको छ।
तर, यो अफर योजना असोज १२ गतेदेखि १७ गतेसम्म मात्रै लागू हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।