काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोग गर्ने उद्देश्यले बनाइएको चलचित्र सेन्टी भाइरसको प्रवर्द्धनमा जगदम्बा सिमेन्टले सहयोग गरेको छ।
कम्पनीले ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारासहित जगदम्बा सिमेन्टले १० लाख रूपैयाँ सहयोग गरेको छ।
धुर्मुस सुन्तली फाउन्डेसनले यो रंगशाला बनाइरहेको छ। यसमा सहयोग हुने गरी जगदम्बा सिमेन्टले प्रवर्द्धनमा सहयोग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।