काठमाडौं– बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको छ। उडान सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार हुने बुद्ध एयरले जनाएको छ।
दिउसो १.१० बजे विराटनगरबाट उड्नेछभने २.१० मा पोखरामा अवतरण गर्नेछ। उडान समय ६० मिनेटको हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।