२४ घण्टायता कहाँ कति भेटिए कोरोना संक्रमित?बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय १९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवनमा १४, दोलखामा ७, धादिङमा १७, नुवाकोटमा १७, भक्तपुरमा १०८, मकवानपुरमा २५, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। शुक्रबार, कात्तिक २८, २०७७