काठमाडौं- सरकारले अस्पतालहरुका लागि अक्सिजनको कोटा निर्धारण गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमितको उपचार गर्ने र ननकोभिडको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो।
सीसीएमसीले अस्पतालहरूका लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेको छ।
कुन अस्पताललाई कति अक्सिजन हेरौं सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।