काठमाडौं– दक्षिण कोरियाली मोटर निर्माता कम्पनी हुन्डाई मोटर ग्रुपले नयाँ मोबिलिटी इकाइ गठन गरेको छ।
थप सर्भिस मोडल सार्वजनिक गर्ने उद्देश्यले सो एकाइ बनाएको कम्पनीले जनाएको छ। एकाइको नेतृत्व सोङ छाङ–ह्योनले गर्ने कम्पनीको भनाइ छ।
ट्रान्सपोर्टेशन–एज–अ–सर्भिस (तास) नामक सो इकाइले हुन्डाई र किया कर्पोरेशनको मोबिलिटी व्यवसाय हेर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।